क्षेत्रीय शहरी विकास आयोजना धनगढी र शुक्लाफाँटा नगरको नाममा अख्तियारमा उजुरी

काठमाडाैं  – क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी र शुक्लाफाँटा नगरपालिका, कञ्चनपुरको नाममा अख्तियारमा उजुरी परेको छ । आयोजना पीडित सरोकारवालाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरलाई स्थलगत अनुगमन छानबीन...

आर्थिक अवस्था सुधारका लागि ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइन्छ : अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभएको छ । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता...

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–१ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई धाक धम्की देखाई...

जुवातास खेलिरहेको अवस्थामा डडेलधुराको अमरगढीबाट पक्राउ

डडेलधुरा,  अमरगढी नगरपालिका–७ जोशीगाउँ बस्ने तिर्थ राज जोशीको कुखुरा पाल्ने खाली टहराभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय तेज कैनी समेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको...

२१ वर्षअघि नेपाली क्रिकेटले गुमाएको त्यो अभूतपूर्व अवसर

“सचिन तेन्दुलकरले सयौँ टेस्ट खेल्दै छन्, अब हामी पनि एशिया कपमा छनोट हुन्छौँ। ’तेन्दुलकर लक फ्याक्टर’ पक्का लाग्छ।“ विनोद दासले भनेको यो कुरा सञ्जम रेग्मी अहिले पनि झल्झली सम्झिन्छन्। यो...

महिलाहरुलाई ९८ दिन दिदै आइरहेको सुत्केरी बिदा अब ६ महिना दिने तयारी

काठमाडौं– सरकारले सुत्केरी बिदा बढाउने भएको छ । महिलाहरुलाई ९८ दिन दिदै आइरहेको बिदा अब ६ महिना दिने तयारी गरेको छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने...

आफ्नो कर्तुत लुकाउन सिन्सियरले चाल्यो अनेक कदम तर हुन सकेन् सफल !

सहकारीका सञ्चालकहरु कतिसम्म फट्याहा हुन्छन् ? कसरी घुस खान्छन् ? र कसरी ऋणीलाई ‘मर्नु न बाँच्नु’ को अवस्थामा पुर्याउछन् ? राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई हेर्दा...

कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीका लागि कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोरखा पृथ्वीनारायण नगरपालिका–१० घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३१ वर्षीय सुदिप लामा तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको...

अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोलालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बास्तोला समेतले १०१...

झुठ्ठा विवरण पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकहरू पक्राउ

काठमाडौं, झुठ्ठा विवरण पेश गरी विभिन्न मितिमा नेपाली नागरिकता लिएको अभियोगमा १० जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार जिल्ला बलिया उत्तर प्रदेश राज्य घर...

संसद बैठकमै सांसद अमरेश अर्धनग्न अवस्थामा

काठमाडौं – सोमबार प्रतिनिधि सभा बैठक बसिरहदा एक अचम्मको दृश्य देखिएको छ । सभामुखले बोल्ने समय नदिएको भन्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । आफुले...

यो वर्ष जेठ १८ गतेदेखि मनसुन सुरु हुने, औसतभन्दा कम वर्षा हुन सक्ने

यो वर्ष जेठ १८ गतेदेखि मनसुन सुरु हुने र नेपालका विभिन्न भूभागमा औसतभन्दा कम वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्। नेपालमा जेठको मध्यतिर मनसुन भित्रिन्छ र असोजको मध्यसम्म रहन्छ। यसपालि...