नेपाल बिद्युत प्राधिकरणकाे आधिकारिक ट्रेड युनियनकाे मतदान सकियाे, मतगणना हुन बाँकी

बाजुरा –  बाजुरा जिल्लामा रहेकाे नेपाल बिद्युत प्राधिकरण काे बाजुरा बितरण केन्द्र मा रहेकाे नेपाल बिद्युत प्राधिकरण कर्मचारी ट्रेड युनियन काे आज निर्बाचनमा भएकाे छ । यश बाजुरा बितरण केन्द्रमा...

भुटानी शरणार्थी प्रकरणबारे जेठ चार गते बस्ने संसद बैठकमा बोल्छु : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे जेठ चार गते बस्ने संसदमा बोल्ने बताएका छन् । केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले घटनाको पृष्ठभूमि र कसको...

शुक्लाफाँटा नगरपालिका र क्षेत्रीय शहरी विकास आयोजनाको कागजात अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको शुक्लाफाँटा  र क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीको नाममा अख्तियारमा उजुरी परेसँगै अख्तियारले दुई कार्यालयका कागजात नियन्त्रणमा लिएको छ । केहि दिन अगाडी मात्रै...

अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ

झापा, मेचिनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर...

हत्या गरेको अभियोगमा पक्राउ

  धादिङ, गल्छी गाउँपालिका–८ कटरपौवा बस्ने २८ वर्षीय बिनोद थापा मगरको हत्या गरेको अभियोगमा सोही गाउँपालिका–८ बस्ने २६ वर्षीय निरज पण्डितलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका...

पाकिस्तानमा पूर्व विदेशमन्त्री पक्राउ

पाकिस्तानमा पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्। गिरफ्तार हुनुभन्दा अघि उनले रिकर्ड गरेको भिडिओमा भनेका छन्, “मलाई गिरफ्तार गर्न प्रहरी आइपुगेको छ। म...

इमरान खानः पाकिस्तानका पूर्वप्रधानमन्त्री गिरफ्तार भएपछिको तनावमा कैयौँको मृत्यु

काठमाडाैं – मङ्गलवार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउसँगै देशव्यापी प्रदर्शन चर्किरहँदा उनले आफूविरूद्ध लगाइएका भ्रष्टाचारका अभियोगमा निर्दोष रहेको बताएका छन्। उनी इस्लामवादबाट गिरफ्तार भएयता देशभर भएका प्रदर्शनमा १ हजारभन्दा धेरै...

दुईवटा मोबाइल कहिलेबाट ल्याउन पाइन्छ, त्यसको लागि कस्तो प्रक्रिया पूरा गर्नुपर्छ?

सरकारले विदेशबाट आउँदा वैदेशिक रोजगारीबाट फर्किनेले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ। मन्त्रिपरिषद्को मङ्गलवारको बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन...

देश खोक्रो बनाएर भ्रष्ट्राचार गर्नेहरुको सम्पत्ति छानबिन होस् र कानुनको दायरामा ल्याइयोस् !

अनुसा थापा भक्तपुर जो मान्छे लक्ष्य लिएर हिँडेको हुन्छ, ऊ ढिलो भएपनि आफ्नो गन्तव्यमा पुग्छ । लक्ष्य पूरा गर्नका लागि उसले अनगिन्ती हण्डरठक्कर खाएको हुन्छ । गन्तव्यमा पुगिसकेपछि उसले आफ्नो...

भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई रूलिङ

सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका...

महिनैपिच्छे ब्याजदर फेरिँदा तपाईँलाई कस्तो प्रभाव पर्छ ?

काठमाडाैं – केन्द्रीय ब्याङ्कको नयाँ निर्देशनअनुसार ब्याङ्क तथा वित्तीय संस्थाहरूले अब प्रत्येक महिना कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले सोमवार एउटा परिपत्र जारी गर्दै सबै वर्गका ब्याङ्क तथा...

एकता व्यापार संघ नेपालको आयोजनामा काठमाडौमा ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’को आयोजना

काठमाडौँ – एकता व्यापार संघ नेपालको आयोजनामा काठमाडौमा ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’को आयोजना भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले उक्त शिविरको उद्घाटन गर्नुभएको हो । बिहान १०...