बजेट हाइलाइट्स

 आयोजनाको जग्गा प्राप्ति सजिलो र छरितो बनाउन जग्गा प्राप्ति ऐन संशोधन गरिनेछ ।  स्रोत सहमति दिइएका आयोजना ९ महिनाभित्र ठेक्का नलागेमा स्रोत सहमति स्वतः खारेज हुने । ...

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ । उक्त बजेटलाई मन्त्रिपरिषदको बैठकले पारित गरेको हो । सरकारले पारित गरेको बजेट आज बस्ने राष्ट्रिय सभा र...

१६ औँ गणतन्त्र दिवस २०८० को सफलताको शुभकामना (कविता)

*राणा काल गयो कैंयौं युग गए सास्ती अनेकौं सह्यौँ । नेपालीहरुले सह्यौँ दु:ख ठुलो धेर अन्धकार रह्यौं ।। *पन्चायत ढल्यो बहुदल गयो गणतन्त्र आयो अब । यस्का रक्षक हौं नेपालीहरुता...

देशका धेरै ठाउँमा मौसम सफा, अबको दुई/तीन दिन पानी पर्ने सम्भावना न्यून

काठमाडौ – काठमाडौ उपत्यकासहित देशका धेरै ठाउँमा विहान मौसम सफा देखिएको छ भने अधिकांश स्थानमा घाम लागेको छ । प्रि–मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन खासै पानी पर्ने सम्भावना नरहेको...

नेपाल टेलिकमको गणतन्त्र दिवसको अवसरमा छुटैछुट

काठमाडौँ – नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा गणतन्त्र विशेष अफर ल्याएको छ। अफर अन्तर्गत ९८ रुपैयाँमा तीन दिनका लागि मान्य हुने ६ जीबी डेटा, १९९ रुपैयाँमा सात दिनका लागि मान्य...

आज हप्ताको पहिलो दिन शेयर बजार १७ अंकको गिरावट

काठमाडाैं – आज हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ४१ दशमलव...

नगर विकास घोटालाविरुद्ध संयुक्त आन्दोलन आवश्यक : पूर्व मेयर अशोक चन्द

 प्रकाश भट्ट, कञ्चनपुर – वेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले महेन्द्रनगर नगर विकास समितिले गरेका अनियमितता र अवैध लिज खारेज गर्न निर्णायक आन्दोलनको आवश्यकता रहेको बताएका छन्। कञ्चनपुरको...

रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारकाे निर्णय

काठमाडौं – सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नेता चौधरीलाई माफीको लागि सिफारिस गर्ने...

आर्थिक मन्दीले बजारमा निम्त्यायो विकृतिः दिनदहाडे हुँदैछ चोरी !

अनुसा थापा भक्तपुर केही समयअघि राजधानीको चाबहिलस्थित क्रुर हत्या भएको थियो । एउटा सुनको सिक्रीका लागि सरस्वतीनगरमा दिँउसै मान्छेको ज्यान लिइयो । यता, बैंकका कर्मचारीले समेत बचतकर्ताको खाताबाट रकम निकालेको...

मन्त्रिपरिषदको बैठक सुरु, कैदी वन्दीको सजाय माफको सिफारिस का विषयमा छलफल हुने

काठमाडौं – सिँहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी वन्दीको सजाय माफको सिफारिस लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । मन्त्रिपरिषदको...

पशुपतिनाथमा राखिएको सुनको जलहलरीबारे ओलीलाई जोड्नु आवश्यक छैन: प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु आवश्यक नरहेकाे बताएका छन् । शनिबार संसदको बैठक सुरु हुनासाथ समय...