मन्त्रिपरिषदको बैठक सुरु, कैदी वन्दीको सजाय माफको सिफारिस का विषयमा छलफल हुने

FILE PHOTO

काठमाडौं – सिँहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी वन्दीको सजाय माफको सिफारिस लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजायँ माफ हुने संवैधानिक व्यवस्था छ ।

सरकारले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजायँ माफ गर्ने तयारी गरेको छ । बैठकमा सोमबार सार्वजनिक हुने बजेटका प्राथमिकताको विषयमा पनि छलफल हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्