चीनको ताक्लाकोटमा अलपत्र परेका १४८ नेपालीलाई तत्काल उद्धार गर्न सकिदैन : गृह

सरकारले चीनको ताक्लाकोटमा अलपत्र परेका १ सय ४८ नेपालीलाई तत्काल उद्धार गर्न नसकिने बताएको छ । मौसम प्रतिकूल रहेको र कोरोना भाइरस (कोभिड–१९) प्रकोपपछि नेपाल–चीन सीमा नाका बन्द भएका कारण...

अनिश्चितकालका लागि श्रम स्वीकृति रोकियो

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले श्रम स्वीकृति दिन अर्को सूचना जारी नहुँदासम्मका...

आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आज शनिबार पनि देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने र...

भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गयाे, भारतमा मात्रै कोरोना संक्रमितको संख्या ८२

भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ...

स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न सरकारकाे निर्देशन

सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिरहेकाले थप सतर्कता अपनाउन’पर्ने भएकाले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अर्को आदेश नभएसम्मको लागि बिदा नबस्न...

कोरोनाको त्रास बढेसँगै नेपाल र भारतबीच आजतजावतका लागि केही नाका मात्र सञ्चालन गरिने

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आजतजावतका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९...

कोरोनाले विश्वमा महामारीको रूप लिएपछि नेपालमा सङ्क्रमण भित्रिन नदिन सुरक्षा व्यवस्थामा कडाइ

कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र सङ्क्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ । नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार...

कोरोनाको सङ्क्रमणबाट भारतमा एक जनाको ज्यान गयाे, ७४ जनामा सङ्क्रमण भएको पुष्टि

कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा पनि एक जनाको ज्यान गएको छ । कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको ज्यान गएको कर्नाटकका स्वास्थ्यमन्त्रीले जानकारी दिएको बीबीसीले जनाएको छ । कोरोनाको कारण...

आज देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना

शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायूको प्रभावको कारण अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा...

धनगढी उपमहानगरपालिकामा भइरहेका विकास निर्माणका गतिविधिकाे जानकारी मोवाइलबाटै

कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा भइरहेका विकास निर्माणका गतिविधि मोवाइलबाटै जानकारी दिन थालेको छ । उपमहानगरपालिकाले सुशासन कायम गराउने उद्देश्यले पूर्वाधार व्यवस्थापन प्रणाली लागू गरेको हो । पूर्वाधार विकास प्रणाली...

राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न बंगलादेश भ्रमण कोरोना महामारीका कारण रद्द

राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न बंगलादेश भ्रमण कोरोना महामारीका कारण रद्द भएको छ । पारस्परिक भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी चैत ९ गते ढाका पुग्ने कार्यक्रम तय भएको थियो । बंगलादेशका संस्थापक...

भारतले कोरोनाको जोखिम न्यूनीकरणका लागि नेपालसँगका केही नाकाहरु बन्द गर्ने संकेत

भारतले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि नेपालसँगका केही प्रमुख नाकाहरु बाहेक अन्य नाकाहरु बन्द गर्ने संकेत गरेको छ । बुधबार भारतको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा नेपालसँग जोडिएका नाकाहरुमा कडाइ गर्ने...