कोरोनाको संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

प्रधानमन्त्री ओलीले ५ बजे राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने भएकाे छ । प्रधानमन्त्री ओलीले साेमबार अपराह्न साढे ५ बजे राष्ट्रका नाममा सम्बाेधन गर्ने हुनुभएकाे हाे । प्रधानमन्त्री ओलीकाे सम्बाेधन नेपाल टेलिभिजनबाट...

थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ६७५

थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका...

कञ्चनपुरकाे शुक्लाफाँटा-८ मा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारी माग

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं. ८ काे कार्यालयमा कर्मचारी माग गरिएकाे छ । शनिबार वडा अध्यक्ष बहादुर सिँह महराले फेसबुकमा पाेष्ट गर्दै भान्सेदेखि लिएर स्वास्थ्यकर्मीहरूसम्मकाे माग गरेकाे छ । फेसबुककाे...

बैंकले ब्याज सहित भत्ता दिनुपर्ने भन्दै शुक्लाफाँटा-८ का अध्यक्ष महराद्वारा वितरणमा राेक

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं ८ का अध्यक्ष बहादुरसिँह महराले वडावासिलाई सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकले ढिलाई गरेकाे भन्दै बृद्धभत्ता व्याजसहित पाउनुपर्ने अडान राखेका छन । शुक्रबार सामाजिक सुरक्षा भत्ता...

प्रधानमन्त्री केपी शर्मा ओलीकाे राष्ट्रका नाममा गर्नुभएको सम्बोधन जस्ताकाे त्यस्तै

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो...

कोरोनाबारे सतर्कता अपनाउन दार्चुलाकाे शैल्यशिखर नगरपालिकाकाे पनेबाँजमा हेल्थ डेस्क

गणेशसिँह धामी, दार्चुला दार्चुलाको शैल्यशिखर नगरपालिकाले कोरोना (कोभिड —१९) को बारेमा सतर्कता अपनाउन प्रवेशद्धार पनेबाँजमा हेल्थ डेस्क स्थापना गरेको छ । शुक्रबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि विश्वव्यापी रुपमा फैलिदै...

डोटी र डडेल्धुरा जिल्लाका ,सडक सिमाभित्र रहेका घर, टहरा हटाइने

हरिश चन्द, डडेल्धुरा महाकाली राजमार्ग र सेती राजमार्ग अन्तरगतका सडक सिमाभित्र पर्ने घर टहरा हटाइने भएको छ । सडक सीमाभित्रका घर टहरा सामग्रीहरु हटाउन संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय...

सार्क देशमा कोरोनाको उपचार र नियन्त्रणको लागि १० करोड रुपैयाँ प्रदान गरिने : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशमा कोरोना भाइरस सङ्क्रमणको उपचार र नियन्त्रणको लागि १० करोड रुपैयाँ प्रदान गरिने बताउनु भएको छ । आज साँझ देशवासीका नाममा गरिएको सम्बोधनमा प्रधानमन्त्री केपी...

चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक, हवाई उडान समेत रद्द

सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्नेक्रममा चैत्र १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी...

खाना पकाउने ग्यास लगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद हुने

सरकारले खाना पकाउने एलपी ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य...

औषधि, इन्धन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको भण्डारण पर्याप्त मात्रामा छ : सरकार

सरकारले औषधि, इन्धन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको भण्डारण पर्याप्त मात्रामा रहेकाले ढुक्क हुन नागरिकमा आग्रह गरेको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सरकारद्वारा नियमित रूपमा...