नेपालमा २ हजार ६१ बालबालिकाहरुमा कोरोना संक्रमण, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा

नेपालमा कोरोना संक्रमित बालबालिकाहरुको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले १८ वर्ष मुनिका २ हजार ६१ जना बालबालिकाहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

निजामती कर्मचारी संयन्त्र ध्वस्त पार्ने गरी विधेयक ल्याएकाे भन्दै आधिकारिक ट्रेड युनियनकाे आपत्ती

आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीहरुसँग सम्बन्धित विषयमा आफूहरुसँग छलफल तथा परामर्श नगरी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतको नाममा पारित गरेको भन्दै...

चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण १४ व्यक्तिको मृत्यु

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण मङ्गलबार राति ११ बजे सम्म १४ व्यक्तिको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको...

आजको राशिफल : आषाढ १८ गते बिहीबार कुन राशिलाई कति शुभ ?

वि.सं.२०७७ साल आषाढ १८ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

काँग्रेस बैठक : देउवा र निधिबीच चर्काचर्की, नागरिकता विधेयक फिर्ता हुनेपर्ने निष्कर्ष

मंगलबारको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीभित्रको मत मतान्तरका बीच नागरिकता विधेयकको विपक्षमा उभिने ‘संस्थागत’ निर्णय भइसकेको छ । मंगलबार दिउँसो ३ बजेदेखि राति १० बजेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठक उपसभापति...

झम्सीखेल बैठकको निर्णय : प्रधानमन्त्री ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने केन्द्रीय सचिवालयका ६ नेता सहमत भएका छन् । बैठकमा सहभागी ६ जनै सचिवालय सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले...

साम्राज्ञीले अब युट्युबमा अन्तरवार्ता नदिने, भनिन् ‘वाक्क दिक्क भएकी छु’

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युब मिडियालाई अन्तरवार्ता नदिने बताएकी छिन् । युट्युव मिडियाका अन्तर्वार्ताले आफुलाई असर पुग्ने गरेको भन्दै उनले यस्तो निणर्य लिएकी हुन् । केही दिन अगाडि...

काठमाडौं उपत्यकामा बुधबार मात्रै १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा बुधबार मात्रै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो...

सुदूरपश्चिमा थप २ सय ४३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

सुदूरपश्चिमा थप २ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका...

बुधवार थप ४ सय ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्याे

नेपालमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

बुधबारसम्म ४ हजार ६ सय ५६ जनाले कोरोना जिते

बुधवारसम्म ४ हजार ६ सय ५६ जनाले कोरोना जितेका छन । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनमा रहेको ४ हजार...

“जनमतको दुरूपयोगमा नेकपा”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गत चुनाव जित्नका लागि गठबन्धन बनाएर निर्माण भएको मुलुक को मुख्य राजनीतिक दल हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...