काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्ताव गरेको रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट पारित भएको छ । आज यहाँ बसेको कामपाको ७ औँ नगरसभाको...
वि.सं.२०७७ साल आषाढ १९ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...
न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिइएको बताइएको छ । स्वास्थ्यमन्त्री डेभिड क्लार्कको व्यवहार र बोलीले धेरै...
कञ्चनपुरको भीमदत्त नगरपालिका यतिखेर तनावग्रस्त भएको छ । जनप्रतिनिधिले महिलामाथि दुव्र्यहार गरेको भन्दै नगरपालिका तनावग्रस्त भएको हो । भीमदत्त नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम नाथले होटलमा एक महिलामाथि...
लकडाउनको समयमा खुल्ला भएका सुदूरपश्चिमका मुख्य नाकाबाट जेठ २ देखि भारतमा गएका नेपाली आउने क्रम रोकेको छैन । रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका नेपाली लामो लकडाउनका कारण खान र...
कलाकार भुवन केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहबीच सार्वजनिक रुपमै आरोप प्रत्यारोप चलिरहेको छ । यस विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेका छन । कोहि केसी पक्षमा बोलिरहेका छन भने कोहि...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु...
बिहीबार उपत्यकामा थप ३२ जनामा कोरोना पुष्टि भएको छ । जसमा २८ जना काठमाडौं जिल्लाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंमा १७ महिला र ११ पुरुषमा...
मुकेशप्रसाद जोशी, कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाको सुनवरा नदीमा १ करोडको लागतमा तटबन्ध निर्माण भइरहेको छ । नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु गरिएको छ । बर्षनी सुनबरा नदीले शुक्लाफाँटा...
सुशिल सुवेदी, सिन्धुपाल्चाेक मेलम्ची नगरपालिकाकाे वडा नं ९ मा सलह देखिएकाे छ । थोरै संख्यामा देखिएपनि सहलले बाली खान थालेको छ । स्थानीयवासीहरु सहल लखेट्न तथा संकलन गर्न जुटेको किसान...
काठमाडाैँ – सुदूरपश्चिमा थप ३ सय २० जनामा कोरोना पुष्टि भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...
नेपालमा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...