क्रिकेटर सन्दीपले सीपीएल जमैका तलावाजबाट खेल्ने, १ लाख ३० हजार अमेरिकी डलरमा सम्झौता

सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग(सीपीएल) को यो सिजन जमैका तलावाजबाट खेल्ने भएका छन् । सोमबार जमैका तलावाजले सन्दीपलाई दोस्रो राउन्डमा छनोट गरेको हो । सन्दीपले सीपीएलका लागि आफ्नो मूल्य ९०...

विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा निधन

विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ । चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उनी लामो समयदेखि विश्वमै चर्चित थिए ।...

आजको राशिफल : आषाढ २३ गते मंगलबार कुन राशिलाई कति शुभ ?

वि.सं.२०७७ साल आषाढ २३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई ०७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

फेसबुक पेजमा महंगो सामानहरु सस्तोमा पाइने भन्दै गरिने विज्ञापनबाट सतर्क रहन प्रहरीकाे आग्रह

महंगो मूल्यका सामानहरु अत्यन्त सस्तोमा पाइने भन्दै गरिने विज्ञापनहरुबाट सतर्क रहन प्रहरीले आग्रह गरेको छ । महानगरीय अपराध महाशाखाले एक सूचना प्रकाशित गरी त्यस्तो विज्ञापनमार्फत ग्राहकहरुलाई बैंक खाताहरुमा पैसा जम्मा...

छन्त्यालको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा ज्वारचनलाई पठाउने काँग्रेसकाे निर्णय

नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य पदमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको छ । बागलुङकी घर भएकी समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा ज्वारचनलाई पठाउने केन्द्रीय कार्यसमिति बैठकले...

कर्णालीमा भोकमरीकाे खतरा

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा रोगपछि भोकको चुनौती तेर्सिएको बताएकी छिन् । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बसेको २५ औं बैठकमा विनियोजन विधेयक, २०७७ माथिको...

मेलम्चीको पानी काठमाडौँ पठाउदा मुहानको गापालाई जानकारी भएन, अध्यक्ष भन्छन् ‘अनुचित भयाे’

मेलम्चीको पानी सुरुङबाट काठमाडौँमा पठाउनका लागि सरकारले स्थानीय सरकारसँग कुनै समन्वय र सहकार्य नगरेको भन्दै हेलम्बु गाउँपालिकाले घोर आपत्ती जनाएको । सोमबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष निमा ग्याल्जेन शेर्पाले...

नेपालमा एन्टी डोपिङ एप्स सार्वजनिक

काठमाडौं युवा तथा खेलकुद मन्त्रालयले एन्टी डोपिङ एप प्रयोगमा ल्याएको छ । एपमा नेपाली खेलकुदसंग सम्बन्धित धेरै फिचर र विभिन्न अन्तर्राष्ट्रिय खेलकुदमा जितेको पदक र खेलाडीको विवरण पनि राखिएको छ...

मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन

काठमाडाैँ – गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही...

काठमाण्डौ उपत्यकामा थप ५४ जनामा कोरोना पुष्टि

काठमाण्डौ उपत्यकामा सोमबार थप ५४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकाका ५३...

सुदूरपश्चिममा थप १३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा सोमबार थप १३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप १३...

सोमबार थप १ सय ८० जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति ?

नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...