आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै, आजै रक्षाबन्धन बाँध्ने प्रचलन

काठमाण्डौ – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि...

शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य सुरु, पाठ्यभार घटाइने

काठमाडौँ – सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै...

सेती नदीमा बेपत्ता भएका दुई जना स्वास्थ्यकर्मीमध्ये एक जनाको शव फेला

सुदूरपश्चिम – शनिबार डोटीको सेती नदीमा नुहाउन जाँदा बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एक जनाको शव आइतबार फेला परेको छ । डडेल्धुराको परशुराम नगरपालिका घर भएका...

भारत जाने यात्रुहरुका लागि नयाँ नियम लागु, यी मापदण्ड पुरा गर्नुपर्ने

विदेशबाट भारत जाने यात्रुहरुका लागि भारत सरकारले नयाँ दिशानिर्देश जारी गरेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशबाट भारत भित्रिने यात्रुहरुका लागि...

आजकाे राशिफल : साउन १९ गते सोमबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन १९ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...

त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन उच्च अदालत पाटनकाे अन्तरिम आदेश

काठमाडाैँ – उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन आइतबार अन्तरिम आदेश दिएको छ । न्यायधीश रामबहादुर थापाको इजलासले स्थानीय प्रशासन ऐन २०२८ अनुसार शिक्षण संस्थामा तालाबन्दी जस्ता कुनै...

दैजी औद्योगिक क्षेत्र आयोजनाको इआईए मन्त्रीबाट स्वीकृत, यही भदाैँमा शिलान्यास गरिने

उपहार खबर – सुदूरपश्चिमको गौरबको आयोजनाको रुपमा रहेको दैजी औद्योगिक क्षेत्र आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) वातावरण मन्त्रालयबाट सदर भएको छ । आइतबार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले...

प्रधानमन्त्री ओलीद्वारा स्थगित स्थायी बैठक बोलाउने र पद छोड्ने दुबै माग अस्वीकार

काठमाडौं – प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले स्थगित स्थायी समिति बैठक बोलाउन र पद छोड्नुपर्ने भन्ने दुबै मागलाई अस्वीकार गरेका छन् । बालुवाटार छलफलपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का...

वडाध्यक्ष महरामाथि आक्रमण गर्ने ५ जनाले गरे आत्मआलोचना, पार्टीमा संलग्न नरहेको स्वीकार

मुकेशप्रसाद जाेशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा केहि दिन अघि भएको विवादले नयाँ मोड लिएको छ । यहि साउन ११ गते विहान साढे ११ बजेतिर वडा कार्यालयमा...

एसियन लाइफ इन्स्योरेन्स महेन्द्रनगर शाखाका प्रबन्धक भट्टले गरे बृद्धाश्रममा खाद्यन्न वितरण

कञ्चनपुर – एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, महेन्द्रनगर शाखाका प्रबन्धक जयानन्द भट्टले बृद्धाश्रममा खाद्यान्न वितरण गरेका छन् । शनिबार प्रबन्धक भट्टले बेदकोट नगरपालिकास्थिति बैजनाथमा रहेको बृद्धाश्रममा खाद्यान्न वितरण गरेका हुन्...

भर्चुअल अन्लाईन अन्तरक्रिया स्नातकोत्तर रसायनशास्त्र विद्यार्थीमाँझ प्रभावकारी बन्दै (भिडियो सहित)

रसायनशास्त्र विद्यार्थी संगठन नेपालको ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’ को १४औं शृङ्खला सम्पन्न भएको छ । शनिबार करिब २ घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक र स्नातकोत्तर रसायनशास्त्र...

आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् ।...