बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य भट्टलाई कोरोना सङ्क्रमण

बैतडी – बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा...

नेपालीको महान् पर्व दशैँ शुरु भए पनि यात्रु नहुँदा बसपार्क सुनसान

काठमाडौँ – नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका...

भक्तपुरमा आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द

भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक...

वाग्मती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन

काठमाडौँ – विगत सात वर्षदेखि जारी रहेको वाग्मती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन । कात्तिक ८ गते महाअष्टमीका दिनसमेत महाअभियानलाई निरन्तरता दिइने भएको छ । घटस्थापनाका दिन वाग्मती सफाइ...

देश र जनताप्रति इमान्दारीपूर्वक काम गर्ने सञ्चारमन्त्रीको प्रतिवद्धता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देश र जनताप्रति इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार काठमाडौंमा यज्ञराज ढुंगेलद्वारा लिखित हेड सर र आकाशै पल्टिए पनि कृति लोकार्पण...

वीरगन्जबाट २२ किलो अवैध सुन बरामद

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले साढे २२ किलो अवैध सुन बरामद गरेको छ । २० करोड रुपैयाँ बराबरको अवैध सुन श्री गणेश अपार्टमेन्टबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको...

कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका विषयमा प्रधानमन्त्रीसँग छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका विषयमा छलफल गर्न काठमाडौं बोलाइएका कर्णाली प्रदेशका पदाधिकारीहरुसँग शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्नुभएको छ । अर्का अध्यक्ष...

स्याफ्रु–मैलुङ राजमार्गको काम अगाडि बढ्यो, नाली र कालोपत्र हुँदै

रसुवा – तीन वर्ष अगाडि कच्ची साधारण मार्गका रूपमा खोलिएको स्याफ्रु – मैलुङ राजमार्गमा सुधारका काम अगाडि बढेको छ । अन्तरराष्ट्रिय राजमार्गमा पर्ने १७ किमी उक्त भूभागमा टेवा पर्खाल, नाली...

४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

कुल ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले...

शनिबार थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १७४६ जना

काठमाडौँ – शनिबार थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...

डडेल्धुराको नवदुर्गा–४ मम्मेमा लिफ्टिङ्ग खानेपानि योजना बनेपछि स्थानीय हर्षित

हरिश चन्द, डडेल्धुरा नवदुर्गा गाउपालिकाको मम्मे गाउँमा लिफ्टिङ्ग खानेपानि योजना सम्पन्न भएको छ । गाउमा खानेपानि पुगे संगै सेति नदी गंगा बाट पानि बोकी खानु पर्ने बाध्यता टरेको छ ।...

दार्चुलाको शैल्यशिखर-६ मिलमिलीमा शहरी स्वास्थ्य इकाई सञ्चालनमा

गणेश सिंह धामी, दार्चुला दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ६ मिलमिलीमा शहरी स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । शनिवार नगर प्रमुख अमरसिँह धामीले एक कार्यक्रमका विच उक्त स्वास्थ्य इकाईको उद्घाटन...