कक्षा १२ को परीक्षा : ’बढाएर नम्बर दिँदा’ नतिजा सुधार

काठमाडाैँ – कक्षा १२ को परीक्षाको नतिजा गत वर्षभन्दा राम्रो आएको छ । विद्यालयहरुले संक्षिप्त र आन्तरिक परीक्षामा विद्यार्थीलाई बढाएर नम्बर दिएकाले नतिजा राम्रो आएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ...

अविश्वास प्रस्ताव लम्ब्याउने खेल, सभामुखको भूमिकामाथि प्रश्न चिन्ह

काठमाडाैँ – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफलका लागि आह्वान गरिएको प्रदेशसभा बैठक अचानक स्थगित गरेर सभामुख सानुकुमार श्रेष्ठले यस विषयलाई लम्ब्याएका छन् । अविश्वास प्रस्ताव सदनमा...

भूमि आयोग दार्चुलाको अध्यक्षमा नेकपा नेता रामदत्त जोशी नियुक्त

काठमाडाैँ – भूमि आयोग दार्चुलाको अध्यक्षमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता रामदत्त जोशी नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट सुकुमबासी आयोग दार्चुलाको अध्यक्षमा जोशीलाई नियुक्त गरेको छ...

मतदाता नामावली अद्यावधिक शुरु

महेन्द्रनगर – जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले यहाँका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । सरकारले आगामी वैशाख महिनामा दुई चरणमा आम निर्वाचन घोषणा गरेसँगै यहाँको निर्वाचन कार्यालयले...

ललितपुर महानगरपालिकाद्वारा नगर प्रहरी एप्स सञ्चालनमा

ललितपुर – ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ...

बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन् : महान्यायाधिवक्ता

काठमाडौं – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न नदिइएपछि निर्वाचनमा जान लागिएको स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रीट...

कक्षा १२ रिजल्टमा, सिम्बोल नम्बर र जन्म मिति नमिलेको समस्या

काठमाडाैँ – सोमबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरको कक्षा १२ को रिजल्ट हेर्न यतिबेला विद्यार्थीहरुमा सामाजिक सञ्जालमा झुण्डिएका छन् । कोहि विद्यार्थी सोचे अनुरुपको नतिजा नआएको भन्दै तनावमा परेका छन्...

प्रदेशसभा बैठक सूचना निकालेर स्थगित, दाहाल–नेपाल समूहको आपत्ति

हेटौंडा– सोमबारका लागि तोकिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि तोकिएको प्रदेशसभा बैठकका विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको हो । प्रदेश...

प्रतिनिधिसभा विघटन बिरुद्धको मुद्दामा आजदेखि सरकारी पक्षको बहस सुरु

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि सरकारी पक्षबाट संवैधानिक इजासमा सुनुवाइ शुरु भएको छ । रिट निवेदकका तर्फबाट जारी बहस १३ औँ दिनमा हिजो सकिएपछि आजदेखि विपक्षी सरकारतर्फको सुनुवाई हुन...

म्यानमारमा भएको सैन्य ‘कू’को नेपाली कांग्रेसद्धारा विरोध

काठमाडौं – म्यानमारमा सेनाले ‘कू’ गर्दै शासन सत्ता हातमा लिएकोमा नेपाली कांग्रेसले निन्दा गरेको छ । म्यानमारको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ । राष्ट्रपति...

आज तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएको दिन, यस्तो थियो २०६१ माघ १९ को शाही घोषणा

काठमाडौं – १६ वर्षअघि आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था आफ्नो हातमा लिएका थिए । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नतृत्वको सरकारलाई...