लोकसेवा आयोग गण्डकी प्रदेशले खोल्यो ठुलो संख्यामा बिज्ञापन, कुन समुहमा कति माग ?(सूचनासहित)

काठमाडौँ – गण्डकी प्रदेश लोकेसवा आयोगले ठुलो संख्यामा विज्ञापन गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौं अप्राविधिक र सहायक पाँचौं तहका प्राविधिक/अप्राविधक पदहरुको विज्ञापन गरेको हो । आयोगले अनलाइन मार्फत आवेदन दिन सकिने जनाएको छ । आयोगले मंसिर ५ गते सम्म र दोब्बर दस्तुरमा मंसिर १२ गते सम्म आवेदन दिन सकिने जनाइएको छ ।

हेर्नुहोस् सूचना

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्