थाइल्याण्ड जाँदै परराष्ट्रमन्त्री साउद, यस्तो छ भ्रमणतालिका

File Photo

काठमाडौँ – परराष्ट्रपति एनपि साउद आज थाइल्यान्ड जाँदैछन्। थाइ स्माइल एअरवेजको विमानबाट आज दिउँसो१ बजे उनी बैंकक प्रस्थान गर्नेछन् । परराष्ट्रमन्त्री साउद बैंककमा हुने बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन जान लागेका हुन्।

कार्यक्रम सकेर मंगलबार (साउन २१ गते) स्वदेश फर्कने कार्यतालिका छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्