काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोटमा पुगेका छन् । सरकार गठनका विषयमा छलफल गर्न लामिछाने बालकोट पुगेका हुन् । राष्ट्रपतिले सरकार गठनकोलागि दिएको म्याद आज ५ बजे सकिदैछ । दलहरुमा सहमती अहिलेसम्म पनि सहमती नजुटेकाले दाैडधुप जारी रहेको छ ।