काठमाडौँ उपत्यकमा ठूलो वर्षा !

काठमाडौँ – काठमाडौँ उपत्यकमा ठूलो पानी परिहेको छ । शुक्रबार राति साढे ८ बजे देखि ठूलो पानि परिहेको हो । उपत्यकामा भारी वर्षा भएपछि नदीकिनारमा सतर्कता अपनाउन भनिएको छ । उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते लगायतका नदी किनारमा सतर्कता अपनाउन अपिल गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्