१५ मिनेट पछि बस्ने गरि प्रतिनिधिसभाको बैठक स्थगित

FIle Photo

काठमाडौँ – १५ मिनेट पछि बस्ने गरि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले १५ मिनेटपछि बैठक पुनः बस्ने गरि स्थगित भएको घोषणा गरेका हुन् । संसदमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदैछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्