संसद विघटनअघि ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने यी हुन् ९० जना सांसद [नामावली]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु चारघण्टा अघि नै नेकपाका ९० जना सांसदले ओलीविरुद्ध अविश्वास प्रसताव दर्ता गराएका थिए ।  जसको दर्ता नम्बर १ रहेको छ । नेकपाका ९० सांसदको हस्ताक्षरसहित सचिवालयमा उक्त प्रस्तावमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।

संविधानमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार अविश्वास प्रस्ताव दर्ता गर्नेहरुको नामावली यस्तो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्