सुदूरपश्चिममा मंगलबार थप ३२ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

काठमाडाैँ – सुदूरपश्चिमा मंगलबार थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ३२ जनामा कोरोना पुष्टि भएको बताए ।
जसमा कञ्चनपुरका २० जना, कैलालीका ४ जना, बझाङका ४ जना, डोटीका समेत ४ जना गरी ३२ जनामा कोरोना पुष्टि भएको हो ।

 

सम्बन्धित समाचार

 

मंगलबार थप १ सय ५० जनामा कोरोना पुष्टि, ६ सय ९ जना डिस्चार्ज

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्