काठमाडाैँ – सुदूरपश्चिमा सोमबार थप १६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप १६ जनामा कोरोना पुष्टि भएको बताए ।
जसमा कैलालीका ११ जना, बैतडी र बझाङका २/२ जना र अछामका १ जना रहेका छन् ।
याे पनि पढ्नुहाेस्
सोमबार नेपालमा थप १ सय ४४ जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति ?