मकवानपुर १ मा राप्रपाका सिंह विजयी

मकवानपुर— मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी उनी विजयी भएका हुन् ।

सिंहले २७ हजार ८१६ हजार मत पाए भने डीनाले २५ हजार ४२३ मत प्राप्त गरे । एमालेको चुनाव चिन्हबाट उम्मेदवार भएका थापाले २५ हजार ४२० मत प्राप्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्