नेपाल क्रिकेट संघद्वारा पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

काठमाडौं, कात्तिक १ गते । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा साेमबार दरखास्त आह्वान गरेको छ ।

डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि पद रिक्त भएपछि पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको हाे । क्यान बाेर्ड बैठकले दशैँ अघि नै मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्