दिल्लीमा विधानसभाको चुनाव हुदै, आम पार्टी र भाजपाबीच कडा प्रतिस्पर्धा हुने आकलन

काठमाण्डौ, भारतको राजधानी नयाँ दिल्लीमा शनिबार विधानसभा चुनावको लागि मतदान हुँदैछ । बिहान ८ बजेदेखि ७० सिटको लागि मतदान हुन लागेको हो ।

आउँदो मङ्गलबार मत परिणाम आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिल्ली विधानसभाको चुनावमा सत्तारुढ आम पार्टी र भारतीय जनता पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्