प्रधानमन्त्रीले राष्ट्रियसभाको रोष्टममै थुकेपछि……

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टममै थुक्नुभएको छ । आइतबार राष्ट्रिय सभामा सम्बोधनका क्रममा उहाँले रोष्टमको भूइँतिर फर्किएर थुक्नुभएको हो ।

भारतीय विदेश सचिव, भारतीय सेनापति नेपाल भ्रमण नेपाल गएको, नेपालबाट ऊर्जा सचिवपनि भारत भ्रमणमा गएर उपलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपनि भारत भ्रमणमा जाने बताउँदै गर्दा रोष्टममा थुक्नुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्