मुकेशप्रसाद जोशी
कंचनपुर- खप्तड शिक्षा सदन नामको फर्जी विद्यालय काण्डमा छानबिनका लागि कंचनपुर वासी नागरिकहरुले अख्तियारलाई गुहारेका छन् । नागरिकहरुले किर्ते कागज बनाएर खप्तड शिक्षा सदन बिक्री गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय कंचनपुरलाई पत्र लेख्दै भन्दै सो विषयमा छानबिन गर्न अनुरोध गरेको हुन् ।
तत्कालिन जिल्ला शिक्षा कार्यालय कञ्चनपुरबाट अनुमति लिएर शुक्लाफाँटा नगरपालिका १० झलारीमा दर्ता भए पनि सञ्चालन गरिएको थिएन् । शुक्लाफाँटा नगरपालिका १० दर्ता भएको देखाएर केही समय अघि विद्यालय स्थानान्तरण भएपछि विवाद बाहिर आएको थियो ।
विस्तृतमा:
यो पनि….