म्यान्मारको चिठी – कविता

सानाबा यता बर्मामा धानखेतमा बम फल्न थालेको छ बाटाहरू ढाकिएकाछन् माइन्सहरूले जीवन होइन मृत्यु खोज्दै हिँडिरहेछौँ हामी हुरीको पत्कर जसरी सानाबा झमझमी पानी बर्षिईरहेछ सँगै बर्षिइरहेछन् मिसाइलका दाह्राहरू सेनाहरू घर...

‘देशभित्र घुमौँ, देशलाई चिनौँ’ भन्ने मुल नाराका साथ ‘जेसुम यात्रा’ सम्मन्न

काठमाडौँ – ‘देशभित्र घुमौँ, देशलाई चिनौँ’ भन्ने मुल नाराका साथ ‘जेसुम यात्रा’ सम्मन्न भएको छ । शनिबार बुढानिलकण्ठबाट शिवपुरी डाडाँ सम्म पुगेर यात्रा सम्पन्न भएको हो । बुढानिलकण्ठ नगरपालिका र...

आमा लघुकथा सङ्ग्रह एक कार्यक्रमबिच विमोचन

तनहुँको भानु नगरपालिका निवासी विद्या ढकालद्वारा लिखित आमा लघुकथा सङ्ग्रहको बुधबार एक कार्यक्रमबिच विमोचन गरिएको छ । लेखक ढकालकै जन्मस्थान भानु नपा ४ ठाँटीको चौर कालिका बाल उद्यानमा भाषा आयोगका...

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् । मेयर बालेनले आफ्नो कविता संग्रह अश्र सार्वजनिक भएको सामाजिक सञ्जाल मार्फत...

भरत जंगमको बहुचर्चित उपन्यास “कालो सूर्य”को चित्रकला प्रदर्शनी सुरु

काठमाडौं । विश्वका विभिन्न १४ भाषामा प्रकाशित वरिष्ठ उपन्यासकार, प्रत्रकार, लेखक एवं साहित्यकार भरत जंगमको बहुचर्चित उपन्यास “कालो सूर्य”को चित्रमा प्रदर्शनी सुरू भएकाे छ । अब विश्वका जो सुकैले पनि चित्रमार्फत...

सुन्दरीमाई ध्यानयोग केन्द्रद्वारा ध्यानयोग स्मारिका २०८० लोकार्पण

आध्यात्मको खोजी योगसाधनाको अभ्यास एवं नैतिकताको बिकाश गर्न बुढानीलकण्ठ आश्रम स्कूल तथा सुन्दरीमाई ध्यानयोग केन्द्रद्वारा बुढानीलकण्ठ मन्दिरका मठाधिस एवं संरक्षक १००८ स्वामी निगमानन्दको प्रमुख आतिथ्यतामा साथै स्कूलका संरक्षक स्वामी गुञ्जनको...

महानगरस्तरीय शिक्षक कविता प्रतियोगितामा भ्याली भ्यू स्कुलका पौडेल प्रथम

काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाले विविध कार्यक्रमका साथ आफ्नो २९औँ स्थापना दिवस मनाएको छ। उक्त अवसरमा महानगरका विद्यालयहरूका शिक्षकहरूका बीच कविता प्रतियोगिता समेत गराइएको थियो। प्रतियोगितामा काठमाडौंको मध्य बानेश्वरस्थित भ्याली...

डेउडा : भाइटीकाकी बैनालाई निउतो !

दशै गइगै दुत्या आइगै हजारी फुलि गै । खबर छैन मेरि बैना काममा भुली है ।। घर छैकी घरिना छैकी, रैबार नाइ आयो । सुकेरी छै मेरि बैना, परदेशी भाइ...

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार प्रमोद प्रधान सम्मानित

काठमाण्डौ – लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा एक भव्य कार्यक्रमको आयोजना गरि त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा साहित्यकार प्रमोद प्रधानलाई प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा...

जितेन्द्र रसिकको ‘सत्यको खोज’ सहित ३ कृति लोकार्पण

काठमाडौं – साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्ममय शताब्दी पुरूष सत्यमोहन जोशीको जीवनी  ‘सत्यको खोज’ सार्वजनिक भएको छ । शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरेका छन । शुक्रबार एजुकेस्नल पब्लिसिङ...

प्रधानमन्त्रीद्धारा रेशम चौधरीको ‘धरातल’ विमोचन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीद्वारा लिखित ‘धरातल’ विमोचन भएको छ।  वुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयमा नै उक्त किताव विमोचन गरेका हुन्। प्रवासी जीवनदेखि कारावाससम्मको संस्मरण...

इजरायलमा मारिएका नेपालीको शव ल्याउन केही समय लाग्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता...