दूरसञ्चारको विकास र विस्तार भयो, अब क्षमता वृद्धिमा लगानी आवश्यक
नेपालको दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकाले त्यसलाई थप व्यवस्थित गर्दै आगामी दिनमा थप सुविधाका लागि लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का...