नेशनल प्याब्सनको अध्यक्षमा सुवास न्यौपानेको पदबहाली, पाण्डव हमाल अनुपस्थित
काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को अध्यक्षमा सुवास न्यौपानेको पदबहाली भएको छ । २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनको सहमति अनुसार उनलाई अध्यक्षमा...