“गणतन्त्रले दिएको उपहार”

देश बदल्न सामाज बदल्न र मान्छेको मन बदल्न हिडेको मान्छे म पछुताउदै छु आज गणतन्त्र उपहार पाएर सम्झिदै छु बिगत ती दिनहरु हसिँया हतौडाको झन्डा बोक्दै मुक्तिका नारा लगाउदै क्रान्तिकारिका...

“भ्रष्टाचारको विलय भए राष्ट्रभक्तहरुको शालिक मुस्कुराउने छ”

इतिहास कोट्याएर हेर्दा भ्रष्टाचारको जन्म भयो तर भ्रष्टाचारी जन्मिएनन् सिधै हुर्किएका देखिए । सरकारका पाल्तुहरु आफ्नो पदीय मर्यादालाइ भुलेर व्यक्तिगत हितकालागि अनावश्यक घुसपिट गरि आत्मकल्याण नै सब भन्दा ठूलो धर्म...

“छाउपडीमा अल्झिएको समाज”

शारीरिक विकास क्रममा जब नारी रजस्वला (छाउ) हुन्छन् त्यतिबेला हाम्रो समाजले तिनलाई हेर्ने दृष्टि र गर्ने व्यवहार भिन्न भैदिन्छ। कुनैकुनै ठाउँमा नारी पहिलो पटक छाउ (मासिक धर्म) हुँदा १२ दिनसम्म...

“लेख्न छुटेको कोशेली”

बहुतै लेखें बहुतैपटक लेखें लेख्दालेख्दा अक्षरका टुक्राहरू नै खतम होलान् जस्तो भयो तरपनि महत्वपुर्ण कोशेली लेख्न सकिनं लेख्नु बहुतैपनि थिएन जम्माजम्मी एक शब्द मात्रै थियो लेख्नुपर्ने लेख्दै गए,नियमित जसो लेख्दै...

लकडाउनले शिक्षा क्षेत्रमा देखाएका सफल पक्षहरू

मोहन बहादुर बोहरा नेपालमा करिब चार महिनादेखि कोरोनाको प्रभाव कायमै छ । अझै पनि लकडाउन पुर्ण रुपमा खुलेको अवस्था छैन यसले सबै क्षेत्र शिक्षा स्वास्थ अर्थतन्त्र लाई प्रत्यक्ष असर त...

दलितले छोएको किन चल्दैन ?

दलित समुदाय पछाडि पारिएको एउटा वर्ग। संवेदनाशून्य अभिमानी मनहरूद्वारा सदियौंदेखि हेपिएको वर्ग। यो समुदाय जातीय उत्पीडनमा परेकै छ। जातीय रूपले समाजमा बहिस्कृत छ। सामाजिक रूपले अपहेलित छ। आर्थिक रूपले शोषित...

अयोध्यामा दुखेको सनातन मन ओम पर्वतका लागि किन दुख्दैन ?

शंकर सिंह धामी नेपालका प्रधानमन्त्रीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीमा असार २९ गते अयोध्याबारे नयाँ र धेरैलाई अचम्मित पार्ने तथ्य उजागर गरे । लगत्तै देशविदेशमा यो विषयले चर्चा मात्रै पाएको छैन...

नेपालमा कोरोना संक्रमण घट्नुको कारण के हो ? जोखिमलाई कसरी न्यूनीकरण गर्ने ? डा. रवीन्द्र पाण्डे

नेपालमा कोरोना संक्रमण घट्नुको कारण के हो ? जोखिमलाई कसरी न्यूनीकरण गर्ने ? – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ, शोधकर्ता . नेपालमा बिगत १० दिन यता संक्रमितको संख्या घटिरहेको छ...

“अश्लिलताले भरिभराउ सामाजिक सञ्जाल”

एउटा अन्तरवार्ता कलाकार दिपाश्री निरौलाले राजेश हमालबारे विवादास्पद अभिव्यक्ति दिइन् । राजेश हमाललाई केही निश्चित व्यक्तिले महानायक बनाएको अभिव्यक्ति दिएपछि उनीबिरुद्ध अश्लिल शब्दहरुले सामाजिक सञ्जाल भरिए । सो विषयबारे उनले...

समाज र राजनीति

समाज र राजनीति एक अर्काका परिपुरक कुरा हुन । राजनीति बिना समाजिक क्रियाकलाप पूरा हुन सक्दैनन् । समाजमा निष्टाको राजनीति हुनु हुदैन । राजनीति र समाजलाइ स्वस्थ्य बनाउनु सबै तह...

यी अवस्थामा पनि रहन सक्छ गर्भ, ख्याल राख्नुपर्ने कुराहरु

धेरैजसो महिलाको मासिक स्रावको चक्र २८ दिनको हुन्छ । २८ दिनको हाराहारीमा मासिक स्राव हुन्छ । यसमा ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन प्रक्रिया २८ दिनको मासिक चक्रका बीच १४ औं दिनमा सुरु...

“नेपालमा कोरोना महामारी र भद्रगोल क्वारेन्टिन”

जनवरीमा कोरोना भाइरसको सङ्क्रमण भएका पहिलो व्यक्ति फेला परेको नेपालमा अहिलेको अवस्थासम्म आइपुग्दा सङ्क्रमितको सङ्ख्या अत्यन्तै तीब्र गतिमा बढिरहेको छ। केही हप्तादेखी सङ्क्रमण पुष्टि हुने दर बढेको छ। अहिलेको नेपालको...