चेलीबेटीहरू जब दाइभाइ र बुवाबाटै बलात्कृत हुन्छन त कसरी सुरक्षित महसुस गर्ने ?
ज्योती जोशी, दार्चुला जुन बुवाको स्खलनबाट जन्मिएकी छोरी उनै बुवाबाट दुष्ट नजरको पन्जामा फस्दैछन् भने गम्भीर भएर सोच्ने बेला आयो- कतातिर जाँदै छ हाम्रो समाज ? समाजमा पनि आजकल के-के...