कैलालीमा काँग्रेसको वडा अधिवेशन अनिश्चित

सुदूरपश्चिम – नेपाली काँग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो अझै लागेको छैन । क्रियाशील सदस्यताको विवाद समाधानमा ढिलाइ...

अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्यो

काठमाडौँ – सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै...

स्थानीय तहका अस्थायी कर्मचारीहरुलाई स्थायी गराउन माग

काठमाडौँ – सुदूरपश्चिममा स्थानीय तहका अस्थायी कर्मचारीहरुलाई स्थायी गराउनका लागि तत्काल व्यवस्था गर्नुपर्ने माग हुदैँ आएको छ । स्थानीय तह अस्थायी, करार तथा ज्यालादारी कर्मचारी हक हित मञ्च, प्रदेश समन्वय...

हेलम्बु–मेलम्चीका बाढी पीडितलाई राहत वितरण

सिन्धुपाल्चोक – नेपाली कांग्रेस, क्षेत्र नं २ विपद् व्यवस्थापन समितिले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ । मेलम्ची नगरपालिकाको मेलम्ची बजार र तालामाराङ तथा हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजारका...

विद्युत प्राधिकरणद्वारा इन्टरनेट सेवा प्रदायकका तार काट्न सुरु, दूरसञ्चार प्राधिकरणको आपत्ती

काठमाण्डौ – पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकका तार काट्न सुरु गरेको छ । यता दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेटको...

आज देशका अधिकांश ठाउँमा मौसम बद्ली रहने, केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौ – आज देशका अधिकांश ठाउँमा मौसम बद्ली रहने मौसमविद्हरुले बताएका छन् । अहिले प्रदेश–१ र २ का धेरै ठाउँमा पानी परिरहेको छ । १ र २ प्रदेशका केही ठाउँमा...

देशका अधिकांश ठाउँमा माैसम बदली, यी स्थानमा हुनेछ भारी वर्षा !

काठमाण्डाै – प्रदेश-१ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ । यी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु...

प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति

काठमाडौं – मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ। गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा नेपाल नागरिक...

वस्तुभाउ चराउन जंगल गएका स्थानीयलाई चार वटा बाघले एकैपटक घेरेपछि …

दाङ –  शनिबार दिउँसो साढे १ बज्दै थियो। एकाएक चार वटा बाघले राप्ती सोनारी गाउँपालिका वडा नं. १ गाभरका स्थानीय २५ वर्षीया हिरा खड्का, २४ वर्षीया कालिका खड्का र ५६...

उपत्यका छाड्नेभन्दा भित्रिने यात्रु धेरै

काठमाडौं – यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ । मानिसमा कोभिड महामारीको...

कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख नाघ्यो

  काठमाण्डौ – नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ८३ हजार तीन सय ७३ मात्रा खोप लगाएसँगै कोरोना विरुद्धको खोप...

काठमाडौँको फोहर व्यवस्थापन स्रोतदेखि नै समस्या

काठमाडौँ – दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो । आज १६ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम...