नेपाली सेनाले २२९ अधिकृत क्याडेट माग गर्दै खुलायो जागिर (सूचना सहित)

काठमाडौँ – नेपाली सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको छ। छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग...

आफ्नै छोराको कुटपिटबाट बुवाको मृत्यु

मोरङ – रतुवामाई नगरपालिका-९ डिपो बस्ने ५७ वर्षीय दिपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको बिषयलाई लिएर उनकै छोरा ३६ वर्षीय अर्जुन धामीले...

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३४ वर्षीय पुरुष पक्राउ

काठमाडौं – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर ठिमी नगरपालिका-५ घर भएका ३४ वर्षीय राकेश कर्माचार्यलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं कलंकी डेरा गरी बस्ने ती...

अनुमति नपाएर २८ कम्पनीको आईपीओ ओझेलमा

काठमाडौँ – विभिन्न क्षेत्रका २८ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । उनीहरू सर्वसाधारणलाई आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेका हुन् । तर, आईपीओ...

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु

गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको...

नवराज चापागाईद्वारा गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना

काठमाडौँ – बाग्लूङ नगरपालिका–१२, कान्लेका नवराज चापागाईले आफ्नो छोरा सिन्नेन चापागाईको पहिलो जन्मदिनको अवसरमा बिद्यालयमा एक लाख रूपैयाँको “भीमकुमारी–रमाकान्त गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षय कोष” स्थापना गरेका छन् । उनले...

पछिल्लो २४ घण्टामा देशभर २३५ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप २३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९...

पाटन क्याम्पस सुदूरपश्चिम सम्पर्क मञ्चको आयोजनामा चियापान तथा स्वागत कार्यक्रम सम्पन्न

१६ पुष, काठमाडौं । पाटन क्याम्पस सुदूरपश्चिम सम्पर्क मञ्चको आयोजनामा चियापान तथा नव​आगन्तुक विद्यार्थीरुलाई स्वागत गर्ने कार्यक्रम सफलतापूर्व​क सम्पन्न​ भ​एको छ । शुक्रवार​ उपेन्द्र बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाटन बहुमुखी क्याम्पसमा...

घुस लिएको आरोपमा वडाध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं – घुस लिएको आरोपमा सर्लाहीको इश्वरपुर नगरपालिका-११ का वडाध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष रामदुलार साह, वडा सदस्यद्वय सोनेलाल...

सुदूरपश्चिम विश्वविद्यालयमा अनेरास्ववियु (क्रान्तिकरी)को अनिश्चितकालिन तालाबन्दी, मागहरु पुरा नगरे थप आन्दोलन गर्ने चेतावनी

कञ्चनपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सुदूरपश्चिम विश्वविद्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयले अखिलले पटक पटक बुझाएका ज्ञापनपत्रहरुमा कुनै चासो नदेखाएकोले आफ्ना मागहरु पुरा...

बिहानैदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, उडान अवतरण सुचारु

काठमाडौँ – खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान...

दिउँसाे काठमाडौँ उपत्यकामा घाम लाग्छ : मौसमविद्

काठमाण्डौ – बिहानैदेखि लागेको बाक्लो हुस्सु, कुहिरोका कारण काठमाण्डौको भिजिबिलिटी घटेको छ । यसले गर्दा आन्तरिक र बाह्य उडान अवतरण नै ठप्प भएको छ । बिहानदेखि नै कुनै पनि उडान...