आगामी ३ दिनको मौसम यस्तो छ ! सतर्क रहन आग्रह

काठमाडौँ – देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई भू–भागमा हुस्सु र कुहिरो लागेको छ । देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू–भागहरुमा बिहानको...

नेपाललाई कोरोना विरुद्धको २५ मिलियन डोज खोप उपलब्ध गराउन रुस तयार

काठमाडौं – नेपाललाई कोरोना विरुद्धको २५ मिलियन डोज खोप उपलब्ध गराउन रुस तयार रहेको बताएको छ । रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन...

सुब्बा पदका लागि विज्ञापन खुल्यो, कुन कार्यालयबाट कति ?

काठमाडौं – लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक...

जसलाई प्रधानमन्त्री ओलीले स्वागत गरे उसैले सगरमाथामा भारतको दाबी गरे (भिडियो सहित)

काठमाडौँ – सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको...

काठदाउरा संकलनमा लगाईएको प्रतिबन्ध फुकुवाको माग गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक

मुकेसप्रसाद जोशी कञ्चनपुर – कञ्चनपुरका सामुदायिक वनहरुको संयुक्त भेलाले काठदाउरा संकलनमा लगाईएको प्रतिबन्ध फुकुवाको माग गर्दै केन्द्रीय संघर्ष समिति गठन गरेको छ । मंगलबार कञ्चनपुरका सामुदायिक वनहरुको संयुक्त भेलाले सो...

सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुदैँ, सानो गल्तीले ट्रायल फेल नहुने

काठमाडौँ – सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ । यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।...

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

काठमाडौं – सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरि दिएसँगै अब नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला भएको छ । न्यायाधीश...

प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ

काठमाडौँ – बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् । उनी प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले...

आजको मौसम : आंशिक बदली सहित वर्षाको सम्भावना

काठमाडौँ – हाल देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, मंगलबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती...

झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी, १ जनाको मृत्यु

झापा – झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो । राई...

निर्वाचनको वातावरण बनाउन प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरानो र नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर निर्वाचनको उत्कृष्ट वातावरण बढाउन सबै सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । उहाँले निर्वाचनमा सरकारी स्वामित्वका सञ्चार...