अर्काको नाममा रहेको सिमकार्ड चलाउनुहुन्छ ? आफ्नो नाममा यसरी नामसारी गर्नुहोस् !!

काठमाडौं – सरकारले नागरिकको पहिचान खुल्नेगरी राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी गरिरहेको छ । यसअन्तर्गत सबै सेवा एक स्थानबाट लिन सकिने गरी नागरिक एप निर्माणको काम सम्पन्न भएर परीक्षणको...

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत एक चिकित्समाथि दुर्व्यवहार

काठमाडौं – काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत एक चिकित्समाथि दुर्व्यवहार भएको छ । अस्पतालको कोभिड आईसीयूमा खटिएका डा. सविन भण्डारीमाथि दुर्व्यवहार भएको नेशनल रेजिडेन्स एसोसिएसनका महासचिव डा. सुमन दाहालले...

ललितपुरको लुभुमा एक दम्पत्ति मृत अवस्थामा भेटिए

काठमाडौं – ललितपुरको लुभुमा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय रमेश खड्काको घरमा फ्याल्ट भाडामा लिएर बसेका सप्तरी, राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया...

आजदेखि विषयवस्तुमा प्रवेश गरेर बहस शुरू

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताउनुभएको...

ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा

काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त...

तराई मधेशका अधिकांश जिल्लामा बाक्लो हुस्सु र कुहिरो

काठमाडौं – तराई मधेशका अधिकांश जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । आज बिहान कुहिरोका कारण रुपन्देहीको भैरहवा र मोरङको विराटनगरमा पारदर्शिता (भिजिबिलिटी) सबैभन्दा कम छ । पौने ९...

सुन र चाँदीको मूल्यमा बृद्धि, कतिमा हुदै छ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको...

प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक जना बालिकाहरु बलात्कारको सिकार

काठमाडौँ – नेपाल प्रहरीका अनुसार प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक जना बालिकाहरु बलात्कारको सिकार बन्ने गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि मंसिरबीचको पाँच महिनामा मात्रै १० वर्ष...

पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य वृद्धि गरेको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल–मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको...

प्रतिनिधि सभा विघटन गर्न नमिल्ने नेम्वाङको भनाई पुग्यो सर्वोच्चको इजलासमा

काठमाडौँ – संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने भन्दै गरेको टिप्पणीले सर्वोच्चको इजलासमा प्रवेश पाएको छ । सोमबारको बहसमा अधिवक्ता दिनमणि पोखरेलले नेम्वाङले संसद सचिवालयकको...

‘जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै

धनुषा – ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल...

नेपाली भूमिमाथि भारतको अतिक्रमण, सरकार माैन, अतिक्रमणको प्रतिकारमा नेपाली जनता

भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा बलले नेपालतर्फको भूभागमा पसेर सीमा मिच्ने गरेको छ । कहिले सीमावारी भौतिक संरचना बनाउँछ त कहिले...