उपत्यकामा जारी निषेधाज्ञा जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय

काडमाडौं- उपत्यकामा जारी निषेधाज्ञा जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । उपत्याकाका प्रमुख जिल्ला अधिकारी र सुक्षा निकायका प्रमुखहरुको आजको बैठकले सो निर्णय गरेको हो

नचल्ने भेन्टिलेटर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरको छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई...

दार्चुलाको महाकाली नगरपालिकाको लापरवाही, फोहर व्यवस्थापन नहुदाँ महाकाली नदी दुर्गन्धित बन्दै

महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । यो नदी धार्मिक रूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको महाकाली...

भारतबाट अवैधरूपमा काठ काटेर ल्याउने छ जना कञ्चनपुरमा पक्राउ

निषेधाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ । पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा...

रसुवामा पनि निषेधाज्ञा

रसुवा – कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा...

कैलालीमा श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा

कैलाली – कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो...

पाँचथरमा दिनहुँ थपिँदै कोरोना सङ्क्रमित

पाँचथर – जिल्लाका नयाँ भेरियन्टको कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज बिहानसम्ममा सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । सोमबार जिल्लामा १३ नयाँ सङ्क्रमित थपिएका छन् । सदरमुकाम...

हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन निर्देशन, आकस्मिक उद्धारका लागि आधिकारिक व्यक्तिहरूको सम्पर्क नम्बर

काठमाडौं – आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले...

लायन्स क्लब्सको इन्टरनेशनल डाइरेक्टरमा लायन खगेन्द्र सिटौलाको उम्मेद्वारी

काठमाडौँ – आगामी जेठ २१ र २२ गते हुने लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनका लागि इन्टरनेशनल डाइरेक्टरमा लायन खगेन्द्र सिटौलाले उम्मेद्वारी दर्ता गरेका छन् । पी एम जे...

बाँकेमा १२ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – बाँकेमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका ६, बाँकेका ५ र रुकुम पूर्वका १ जनाको मृत्यु भएको हो । उनीहरुको मृत्यु सोमबार अपराह्न...

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

काठमाडौं – कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)...

चीनले दिने स्वास्थ्य सामग्री हस्तान्तरण, आजै काठमाडौं आइपुग्ने

कठमाडौं – कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई हस्तान्तरण गरिएको छ । ती सामग्री आजै काठमाडो आइपुग्ने बताइएको छ...