कुन-कुन गाउँ-नगरमा सबैभन्दा धेरै र थोरै छ जनसंख्या ?

१२ माघ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ले बाँकेको बैजनाथपुर गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको देखाएको छ । गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथसहित राप्तीसोनारी र खजुरा,...

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो, २१ लाख ६९ हजार ४७८ नेपाली विदेशमा

काठमाडौं – नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १...

सुदूरपश्चिम र गण्डकी प्रदेशमा आज मौसम सामान्य बदली र केहि स्थानमा हल्का वर्षा

काठमाडाैँ – सुदूरपश्चिम र गण्डकी प्रदेशमा मौसम सामान्य बदली भएको छ । मौसम बदलीसँगै सुदूरपश्चिम र कर्णालीका एक÷दुई ठाउँमा हल्का वर्षा भएको छ । बाँकी लुम्बिनी, वाग्मती, मधेश र प्रदेश...

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक हुदैँ

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गर्ने भएको छ । तर विस्तृत नतिजा सार्वजनिक गर्न ६ महिना लाग्ने र जनगणनाको अन्तिम नतिजा सार्वजनिक हुन...

ट्र्याक्टर नदीमा खस्यो, दुईजना बेपत्ता

जाजरकोटको छेडागाड नगरपालिका–१३ दमाचौरमा ट्र्याक्टर दुर्घटना हुँदा नदीमा परेर दुईजना बेपत्ता भएका छन् । भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नंको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको...

लामो समयदेखि रोक्का रहेको बेदकोटको जग्गा अख्तियारद्वारा फुकुवा

काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेदकोट नगरपालिकाको ३ वटा वडाको जग्गा रोक्का फुकुवा गरेको छ । मंगलबार आयोगले वडा नं.७, ९ र १० को रोक्का जग्गा फुकुवा गरेको हो ।...

मौसममा सुधार आउन केही दिन लाग्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च...

दुर्गममा गाडी पुग्दा स्थानीयको खुसीयाली

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुगेको छ। गाउँमा गाडी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। छायाँनाथ रारा नगरपालिका–६ लिउडी गाउँमा गाडी पुगेपछि स्थानीय...

राज्यले किन सुन्दैन उपल्लो डोल्पाको दुःख?

जाजरकोट – उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो। वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमताकै...

टेकु अस्पतालमा आजदेखि खोप अभियान फेरि सञ्चालनमा

काठमाडाैँ  – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान आजदेखि फेरि सञ्चालनमा आएको छ । अस्पतालले हिजो सोमवार विज्ञप्ति निकालेर आजदेखि नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने...

सडकको नाली निर्माणका क्रममा बनाइएको खाल्डोमा परेर चिवनमा एक गैंडाको निधन

काठमाडौँ – सडकको नाली निर्माणका क्रममा बनाइएको खाल्डोमा परेर चिवनमा एक गैंडा मरेको छ । भरतपुर महानगरपालिका–९ गोन्द्राङमा पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेर अन्दाजी...

भोली हुने राष्ट्रिय सभा चुनावको तयारी पूरा

काठमाडाैँ – भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।...