फरार अभियुक्त सात महिनापछि पक्राउ

कञ्चनपुर प्रहरीले जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई सात महिनापछि शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले गत मङ्सिरमा जिल्ला अदालत कञ्चनपुरबाट एक वर्ष...

१५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ : स्वास्थ्य मन्त्रालय (विज्ञप्ति सहित)

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख...

शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने छ : अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौँ – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन् । शर्माले शुक्रबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । उनले शेयर बजारमा के कस्ता समस्या छन्...

चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने

काठमाडौं – चीनले नेपाललाई थप १६ लाख मात्रा खोप उपलब्ध गराउनेभएको छ । शुक्रबार नेपालका लागि चिनियाँ राजदूत हो याङ्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो कुराको जानकारी गराएको परराष्ट्र मन्त्रालयद्वारा...

चीनबाट थप खोप आएपछि खोप अभियानले निरन्तरता पाउने

काठमाण्डौ – चीनबाट खोप आउनेबित्तिकै खोप अभियानले निरन्तरता पाउने भएको छ । मौज्दातमा रहेको खोप सकिएकाले काठमाण्डौमा खोप अभियान स्थगित भएको छ । अरु जिल्लाहरुमा प्रशासन र पालिकाको समन्वयमा केन्द्र...

फेरि बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौँ – कोरोना (कोभिड–१९)को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै उकालो लाग्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४...

अबको तीन दिन मनसुन थप सक्रिय हुने, मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाण्डौ – अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । भारतमा बनेको न्यूनचापीय रेखा पूर्वबाट प्रवेश गरेर देशभर फैलिएकाले आजदेखि ५ गतेसम्म मनसुन थप सक्रिय हुने र...

एसइईमा ९० प्रतिशत अंक ल्याउने विद्यार्थी प्रशस्तै

काठमाडौं – कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा...

महामारीमा पनि शक्ति र अर्थमै ध्यान, स्वास्थ्यलाई उपेक्षा

काठमाडौं – कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका छैनन् । गृह,...

पूर्व सचिव ई. उपाध्यायले संकलन गरेको ५० लाख पुन नेतृत्वको आविष्कार केन्द्रलाई हस्तान्तरण

काठमाडौँ – नेपाल सरकारका पूर्व सचिव ईन्जिनियर भीम उपाध्यायले महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रको लागि ५० लाख रुपैयाँ संकलन गरी पुनलाई हस्तान्तरण गर्नुभएको छ । उपाध्यायको अनुरोधमा देश विदेशमा रहेका...

लामो दूरीमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक, कहाँ कति ? (सुची सहित)

काठमाडौँ – सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ...

उपत्यकाभित्र सवारी साधन चले पनि सुनसान छ ‘नयाँ बसपार्क’

काठमाडौँ – दुई महिना लामो निषेधाज्ञापछि मुलुकको राजधानी काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि नयाँ बसपार्क भने सुनसान छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो...