कैलालीमा अवैध लागूऔषध सहित पक्राउ

कैलाली – भजनी नगरपालिका-३ कुस्मघाटबाट करिब ४ ग्राम ९ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित भजनी नगरपालिका-६ बसाह बस्ने २५ वर्षीय अक्षय कुमार चौधरीलाई आइतबार...

गाडी भित्रै जबरजस्ती करणी गरेकाे अभियोगमा सहचालक पक्राउ

ईलाम – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उक्त...

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

काठमाडौँ – आर्थिक संकटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार राजापाक्षेले सोमबार दिउँसो आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा...

जिम्बावे ‘ए’ सँगकाे एकदिवसीय शृङ्खलामा नेपाल विजयी

काठमाण्डाै – जिम्बावे ‘ए’ सँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय क्रिकेट नेपालले जितेकाे छ । जिम्बावे ‘ए’ ले दिएकाे एक सय १४ रनकाे लक्ष्य नेपालले ३० ओभर १ बलमा चार विकेट...

वैशाख ३० मा सार्वजनिक विदा

काठमाडौँ – आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र...

नेपालले आज जिम्बाब्वे ‘ए’ सँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दै

काठमाण्डाै – नेपालले आज जिम्बाब्वे ‘ए’ सँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे हुनेछ । आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ...

नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

काठमाडौँ – हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ । यसैको...

भरतपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

चितवन – चितवनको भरतपुरमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियार (कान कुहिए) को भरतपुर ७ कृष्णपुरकाे फुटबल मैदान...

माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

गुल्मीको छल्दी खोलामा माछा मार्ने क्रममा एक पुरुषको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो माछा मार्ने क्रममा जिल्लाको इस्मा गाउँपालिका २ का ४९ वर्षीया ज्ञानकुमार कुमालको डुबेर मृत्यु भएको...

सवारी दुर्घटनामा दुईको मृत्यु

दाङ र रोल्पामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका-११ भाइरल रोडस्थित सडकमा हापुरबाट घोराहीतर्फ आउँदै गरेको मोटरसाइकल शनिबार राति अनियन्त्रित हुँदा मोटरसाइकल...

वैशाख २७ गतेको मध्यरातदेखि मदिरा बिक्री वितरणमा रोक

काठमाडौं – स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी काठमाडौंमा वैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी...

मतदानका लागि परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल

काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयो गले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा मतदानको पूर्वसन्ध्यामा मात्रै...