इजरायलको छनोट लोकसेवा आयोगको परीक्षा पद्धतिअनुसार

काठमाडौं – इजरायलको रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ । वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार...

अफगानिस्तानबाट उद्धार गरेर ल्याइएकालाई पोलियो खोप दिइने

काठमाण्डौ – सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका सबैलाई पोलियो खोप (थोपा) खुवाउने भएको छ । अफगानिस्तानबाट उद्धार गरी ल्याइएका र अब ल्याउने सबैलाई पोलियो खोप खुवाउने निर्णय गरेको स्वास्थ्य तथा...

जापानबाट पाँच लाख मात्रा एस्ट्राजेनिका खोप आइपुग्यो

काठमाडौँ– जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ ।...

झापामा ८ महिने छोरि सहित एक दम्पति झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं – झापाको कन्काइ नगरपालिका–१ मा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र...

विद्युतीय शवदाह मेसिन खरिद र मूर्ति मर्मतमा कमिसन

काठमाडौं – भनिन्छ, शिवस्व खानु हुँदैन। यसको अर्थ पशुपतिनाथ मन्दिरको नाममा रहेको चलअचल सम्पत्तिमा अनियमितता गर्नुअपराध हो। तर हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ मन्दिर र त्यस क्षेत्रको व्यवस्थापन एवं सञ्चालन जिम्मेवारी पाएको पशुपति...

मनसुन थप सक्रिय : यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम, सतर्क रहन आग्रह

काठमाण्डौ – मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् । यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै...

त्रिविका परीक्षा निर्धारित समयमै

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परीक्षा नियमित गर्न अनुमति दिएको जानकारी विश्वविद्यालयको...

उज्यालो नेपाल अभियान सञ्चालन गर्दै प्राधिकरण

काठमाडौं – सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरूको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले शहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ शहर अभियान’...

कक्षा १२ को परीक्षा दशैं अगावै

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि...

‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरेर मनाइँदै, नेवार समुदायलाई सार्वजनिक बिदा

काठमाण्डौ – हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सरकारले गाईजात्राका अवसरमा काठमाण्डौ उपत्यकासहित देशभरका नेवार समुदायलाई...

चितुवाको छाला कारोबार गर्ने बैतडीका एक जना सहित ३ जना पक्राउ

काठमाडौँ – दाङको लमही नगरपालिका–९ अमिलियाबाट प्रहरीले चितुवाको छाला कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–६ घर भएका २० वर्षीय विमल औजीसहित ३ जना...

अपहरणमा परेका दुई युवकको भारतबाट उद्धार

मकवानपुर – मकवानपुरबाट अपहरणमा परेका दुई युवकलाई प्रहरीले भारतबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको जनाएको छ...