निर्माण व्यवसायीको ‘कन्ट्रक्सन होलिडे’

काठमाडौं –निर्माण व्यवसायीले राष्ट्रिय गौरवका आयोजना र अति जरुरी निर्माण परियोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।मूल्य समायोजनलगायत माग राखेर ‘कन्ट्रक्सन होलिडे’ घोषणा गरेका निर्माण व्यवसायीले अत्यावश्यकबाहेकका...

स्वास्थ्य बीमा आफैँ बिरामी

काठमाडौं – स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका छन् । मध्यम तथा आर्थिक रूपमा विपन्नलाई सो सेवा उपलब्ध...

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौं – काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो । अस्पताल स्रोतका अनुसार...

मेघ गर्जनसहित वर्षाको सम्भावना–कहाँ कहाँ हुन्छ बर्षा ?

काठमाडौं – भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव नेपालमा पनि देखिएको छ । जसका कारण अहिले कर्णाली, गण्डकी, मधेस प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य...

बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति

काठमाडौं – उडान बन्द गर्ने भनि सरकारलाई दिएको चेतावनी आंशिक रुपमा फिर्ता लिएका छन्। जसका कारण हवाई सेवाहरु आंशिक रुपमा सूचारु हुनेछन् । वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार...

डडेल्धुरामा विद्यालयबाट फर्किदा खोलाले बगाएर गरेका एक बालकको मृत्यु, २ जना घाइते

डडेल्धुरा – डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन छन्। पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर...

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बुधबार बिहान बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?

काठमाडौँ – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओ बुधबार बिहान ९ बजे बाँडफाँट हुने भएको छ। भोलि बिहान ९ बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिने...

हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौँ – हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ९...

आज वर्षकै सबैभन्दा लामाे दिन, भोलिदेखि दिन छोटो र रात लामो हुने

काठमाडौँ – आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार...

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने, साउनदेखि फेरी मूल्य बढ्ने सुनिश्चित

काठमाडाैं – पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आगामी साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको...

कर्मचारी सरुवामा चलखेल, नयाँ आर्थिक वर्षसँगै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हेरफेरको तयारी

काठमाडाैं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका...

मँहगी नियन्त्रण गर्न कञ्जमर आइ नेपालको सरकारसँग माग, सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन उपभोक्ता अधिकारवादी संस्था कञ्जमर आइ नेपालले सरकारसमक्ष माग गरेको छ । आम उपभोक्ता र नागरिकको जीवनयापनलाई नै असर...