अविरल बर्षाका कारण काठमाडौँ उपत्यकाका ३८५ घर डुबानमा

काठमाडौँ– गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी,...

एकै परिवारका ६ जनाको हत्या, घटना स्थल पुग्यो प्रहरी

काठमाडौँ – संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान श्री...

गोरु काटेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ – गोरु काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ढापुकफेदी बस्ने नैन सिंह गुरुङ,...

चट्याङ लागेर ७ जना बेहोस, आधा दर्जन बढी पशु चौपाया मरे, एक दर्जन बढी घरमा क्षति

ओखलढुंगा – ओखलढुंगामा गएराती भिषण वर्षासँगै परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका...

तरकारीको भाउ आकाशियो

काठमाडौँ – तीजको मुखमा तरकारीको भाउ महँगिएको छ । डेढ साताअघि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानका कारण तरकारी आयातमा अवरोध पुगेपछि भाउ बढेको हो । बाढीपहिरोले सडकमा क्षति...

आगोले जलेको प्राथमिक उपचारको लागि हटलाइन नम्बर खुला, डाक्टरहरुको सल्लाह लिनुहोस्

काठमाडाैँ – आगोले जलेको घाउको प्राथमिक उपचार गर्न अब फोनबाट सल्लाह लिन सकिने भएको छ । किर्तिपूर अस्पतालका विशेषज्ञ डाक्टरहरुसँग सम्पर्क गरि प्राथमिक उपचारबारे सल्लाह लिन सकिने भएको छ । जसका...

हेलम्बु राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाले मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो...

काठमाडौँको पेप्सीकोलामा डूबान, मनोहरा खोलामा पानीको वहाव उच्च (भिडियो सहित)

काठमाडौं – गएराति परेको अविरल वर्षाका कारण काठमाडौंमै बाढी आएको छ । बाढीले पेप्सीकोलाका विभिन्न ठाउँ डुबानमा परेका छन् । पेप्सीकोलामा रहेको ग्लोबल पब्लिक स्कुल डुबानमा परेको छ भने नागेश्वर...

रोकिएन मानव बेचबिखन

कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै मुद्दा दर्ता...

गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न

काठमाडौं – गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् । रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका...

एमसीसी पास गर्ने प्रधानमन्त्रीको नीतिले गठबन्धनमा गडबड

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच विवाद शुरु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न चासो...

नेपाल प्रहरीमा ५ एआईजीको दरबन्दी थपिँदै

काठमाडौं – सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि ५ जना नयाँ एआईजीको दरबन्दी थप गर्न लागिएको...