डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु, २७ हजार भन्दा बढी संक्रमित

काठमाडौँ – नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ...

दार्चुलामा बाटाे‍ हिड्दै गरेका एक पुरुषको लडेर मृत्यु

दार्चुला – दार्चुलामा बाटाे‍ हिड्दै गरेका एक पुरुषको लडेर मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिकामा –४ सिप्टीमा बाटोबाट खसेर बैतडीको डिलाशैनी गाउँपालिका–२ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहराको मृत्यु...

जम्बो इको भेइकलको दशैं तिहार जम्बो अफर

काठमाडौँ – नेपालमा विभित्र ब्राण्डका ईलेक्ट्रिकल स्कुटर तथा साईकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाड–पर्व लाई लक्षीत गरी दशैं–तिहार जम्बो अफर ल्याएको छ । यस अफर अन्तरगत...

शाखा अधिकृतको तलब एक लाख हुनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको बताएका छन् । बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि...

विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मनास्लु हिमालमा मृत भेटिइन्

काठमाडौं – गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् । मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी...

खाद्यले आजबाट खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने, यस्तो छ मुल्य !

काठमाडौँ  – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री सुरु गर्दैछ ।...

दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौँ – दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । चन्द्रघण्टा देवीको शिरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई...

सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना ८ जनाको मृत्यु, एक जना घाइते

दाङ – सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना भएको...

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट गरिने, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसाण हुने

काठमाडौँ — पोखरा रंगशालामा असोज २८ मा हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने भएको छ । त्यसका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार राष्ट्रपति भण्डारीलाई उद्घाटनका लागि...

काठमाडौँ महानगरले गरेको बजार बजार अनुगमनमा भेटिए अखाद्य सामग्री, कारवाही गर्ने उपप्रमुख डंगोलको चेतावनी

काठमाडौँ – मंगलवार महानगरपालिकाकी उपमेयर डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको छ । उपमेयर डंगोलको टिमले टुकुचामा रहेको तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा...

मनास्लु हिमपहिरोमा परेका १ जनाको मृत्यु, १० जनाको उद्दार

काठमाडौँ – गोरखाको मनास्लुमा हिमपहिरो जाँदा १ जनाको मृत्यु भएको छ । सोमबार हिमपहिरोमा परेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए । मृतक पुरुष...

एनसीसी र कुमारी बैंक गाभिने

काठमाडौं – अन्ततः लामो प्रयासपछि नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ। दुबै बैंकबीच सोमबार एक कार्यक्रमका बीच मर्जर सम्झौतामा हस्ताक्षर भएको हो।...