लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु

दाङ – लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतदानका लागि १० देखि अपराह्न ३...

मोलुङ्ग हाइड्रोपावरले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौँ – मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती...

मनमोहक शुक्लाफाँटा : घासे मैदानमा देखिएका मृगहरु (भिडियो)

काठमाडौँ – कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ । जहाँ विभिन्न प्रजातीका बनस्पति, वन्यजन्तुहरु देख्न पाइन्छ । ठूलो घासे मैदान भएको यो निकुञ्ज मृगहरुका लागि उत्कृष्ट बासस्थान...

काठमाडौँको रातोपुलमा एक पुरुषको शव भेटियो

काठमाडौं – काठमाडौँको रातोपुलमा पुरुषको शव भेटिएको छ । करिब ५५ वर्षका पुरुष सडकमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी...

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाको रातो कार्पेटमा सलामी

काठमाडौँ – कैलालीको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले विद्यार्थीबाट सलामी लिएर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गरेकी छन् । उपमहानगरपालिका वडा नम्बर ८ स्थिति धनगढी नमुना प्राविधिक विद्यालयको प्राङगणमा आइतबारबाट...

युएसएआईडीकी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

काठमाडाैँ – अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छन्। अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता...

काठमाडौं उपत्यकाका तीन स्थानमा देखियो बर्डफ्लू

काठमाडौँ — काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू देखिएको छ । ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर –७, संगालछापमा बर्डफ्लू देखिएको हो । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बर्डफ्लू...

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

काठमाडौँ – माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ। लोकसेवा आयोगले सोमबार विज्ञप्ति जारी गरी सर्वोच्च...

जुम्लामा आगलागि, १४ वर्षीया बालिकाको मृत्यु

जुम्ला – जुम्लामा भएको आगलागीमा एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीकाअनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्केका लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४...

त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन...

यस्तो रहनेछ आजको मौसम !

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल र डिजेलको मुल्य १७८ पुग्यो

काठमाडौँ – सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । निगमका...