उपमेयर चढ्ने गरेको सरकारी गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

झापा – झापाको मेचीनगर नगरपालिकाकी उपमेयर चढ्ने गरेको सरकारी गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। उपमेयर मीना उप्रेती भने उक्त गाडीमा सवार थिइनन्। बा १ झ १७२ नम्बरको...

सुक्खाबन्दरगाहका लागि सरकारले माग्यो करारमा सुरक्षाकर्मी (विज्ञापन सहित)

काठमाडौँ – नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौं र विराटनगर सुक्खाबन्दगाह सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको सेवा करारमा माग गरेको छ । सरकारबाट इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले दररेट खुलाएर...

१९ पदका लागि भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौं – बुधबार १९ पदका लागि भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यमा १९ जना निर्वाचित उम्मेदवारको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । निर्वाचनमा...

स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई शहरी विकास मन्त्री झाँक्रीले दिइन् आधा महिनाको तलब

काठमाडौँ – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई दिएकी छन् । गत बिहीवार पैसाको अभावमै ज्यान गुमाएका विश्वकर्माकी श्रीमतीको अछाममा रहेको...

कुन-कुन गाउँ-नगरमा सबैभन्दा धेरै र थोरै छ जनसंख्या ?

१२ माघ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ले बाँकेको बैजनाथपुर गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको देखाएको छ । गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथसहित राप्तीसोनारी र खजुरा,...

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो, २१ लाख ६९ हजार ४७८ नेपाली विदेशमा

काठमाडौं – नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १...

सुदूरपश्चिम र गण्डकी प्रदेशमा आज मौसम सामान्य बदली र केहि स्थानमा हल्का वर्षा

काठमाडाैँ – सुदूरपश्चिम र गण्डकी प्रदेशमा मौसम सामान्य बदली भएको छ । मौसम बदलीसँगै सुदूरपश्चिम र कर्णालीका एक÷दुई ठाउँमा हल्का वर्षा भएको छ । बाँकी लुम्बिनी, वाग्मती, मधेश र प्रदेश...

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक हुदैँ

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गर्ने भएको छ । तर विस्तृत नतिजा सार्वजनिक गर्न ६ महिना लाग्ने र जनगणनाको अन्तिम नतिजा सार्वजनिक हुन...

ट्र्याक्टर नदीमा खस्यो, दुईजना बेपत्ता

जाजरकोटको छेडागाड नगरपालिका–१३ दमाचौरमा ट्र्याक्टर दुर्घटना हुँदा नदीमा परेर दुईजना बेपत्ता भएका छन् । भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नंको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको...

लामो समयदेखि रोक्का रहेको बेदकोटको जग्गा अख्तियारद्वारा फुकुवा

काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेदकोट नगरपालिकाको ३ वटा वडाको जग्गा रोक्का फुकुवा गरेको छ । मंगलबार आयोगले वडा नं.७, ९ र १० को रोक्का जग्गा फुकुवा गरेको हो ।...

मौसममा सुधार आउन केही दिन लाग्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च...

दुर्गममा गाडी पुग्दा स्थानीयको खुसीयाली

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुगेको छ। गाउँमा गाडी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। छायाँनाथ रारा नगरपालिका–६ लिउडी गाउँमा गाडी पुगेपछि स्थानीय...