भोजराज पन्त, कञ्चनपुर (सुन्दरपुर) – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयलाई बुधवार खेलपोशाक (जर्सी) हस्तान्तरण भएको छ । वेदकोट नगरपालिका ९ मा रहेको सुन्दरपुरमा रहेको...
दाङ – लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतदानका लागि १० देखि अपराह्न ३...
काठमाडौँ – मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती...
काठमाडौँ – कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ । जहाँ विभिन्न प्रजातीका बनस्पति, वन्यजन्तुहरु देख्न पाइन्छ । ठूलो घासे मैदान भएको यो निकुञ्ज मृगहरुका लागि उत्कृष्ट बासस्थान...
काठमाडौं – काठमाडौँको रातोपुलमा पुरुषको शव भेटिएको छ । करिब ५५ वर्षका पुरुष सडकमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी...
काठमाडौँ – कैलालीको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले विद्यार्थीबाट सलामी लिएर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गरेकी छन् । उपमहानगरपालिका वडा नम्बर ८ स्थिति धनगढी नमुना प्राविधिक विद्यालयको प्राङगणमा आइतबारबाट...
काठमाडाैँ – अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छन्। अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता...
काठमाडौँ — काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू देखिएको छ । ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर –७, संगालछापमा बर्डफ्लू देखिएको हो । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बर्डफ्लू...
काठमाडौँ – माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ। लोकसेवा आयोगले सोमबार विज्ञप्ति जारी गरी सर्वोच्च...
जुम्ला – जुम्लामा भएको आगलागीमा एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीकाअनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्केका लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४...
काठमाडौं – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन...
काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...