भरतपुर अपडेट : माओवादीकी रेनु अघि अघि एमालेका विजय पछि पछि

काठमाडौं, ३१ बैशाख। भरतपुर महानगरपालिकाको सुरुवाती अवस्थामा माओवादी केन्द्रकी मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता कायम गरेकी छिन् । उनलाई एमालेका विजय सुवेदीले पछ्याएका छन् । हालसम्म २८ भोटको गणना सम्पन्न...

नासो गाउँपालिकामा धनबहादुरले मनबहादुरलाई हराएपछि . . .

काठमाडौं – मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबीचच तालमेल भएको नासोंमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ८ सय २० मत...

दार्चुलाको महाकालीमा फराकिलो मतान्तर बनाउँदै एमाले अग्रस्थानमा

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा मतगणना सुरु भएको छ । २०८ मत गणना हुँदासम्म एमाले ११३ मतले अगाडी गएको छ । ६०८ मत गणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेसका हंशराज भट्टको...

हेलम्बुमा काँग्रेसका शेर्पा फराकिलो मतान्तरले अगाडी

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकामा कांग्रेसका निमा ग्याजेन शेर्पाले अध्यक्षमा अग्रता कायमै राखेका छन् । शेर्पाले १७ सय ८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका दाबा लामा...

दार्चुलाको शैल्यशिखरमा झिनो मतले एमालेको अग्रता, पछ्याउँदै काँग्रेस

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । यसअघि शैल्यशिखरको वडा नम्बरको १ को ५० मत गन्दा नेपाली कांग्रेसले अग्रता लिएकोमा १०० मत गणना गर्दा एमालेले कांग्रेसलाई...

दार्चुलाको मालिकार्जुन–१ मा एमाले प्यानल सहित विजयी

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकामा–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। नेकपा एमालेका रमेश बोहरा २ सय ९१ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् । बोहराका प्रतिद्वन्द्वी...

दार्चुलाको महाकालीमा एमालेको सुरुआती अग्रता, पछ्याउँदै काँग्रेस

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा मतगणना सुरु भएको छ । २०८ मत गणना हुँदासम्म एमालेको अग्रता देखिएको छ । २०८ मत गणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेशका हंशराज भट्टको ८५ र...

बैतडीको डिलासैनीमा मतगणना सुरु

काठमाडौँ – डिलासैनी गाउँपालिकामा मतगणना सुरु भएको छ । गाउँपालिकाको वडा नं. १ र २ को छुट्टाछुट्टै हलमा मतगणना भइरहेको छ । गाउँपालिका अध्यक्षका लागि नेकपा एमाले, गठबन्धन र स्वतन्त्र...

काठमाडौँमा बालेनले लिए अग्रता

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८,...

लेकममा ६०० मत गणना हुँदा गठबन्धनको अग्रता कायमै, उपाध्यक्षमा भने एमाले अग्रस्थानमा

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष पदमा गठबन्धनको तर्फबाट माओबादी नेता रामदत्त जोशी (आरडी) को प्रारम्भीक अग्रता देखिएको छ । उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्य पदमा भने एमाले उम्मेदवारको अग्रता देखिएको...

काठमाडौँको गोकर्णेश्वर –१ मा एमाले विजयी

काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेका द्वारिका श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका राम मानन्धरलाई पराजित गर्दै उनले जित हात पारेका हुन् । वडा...

कञ्चनपुरको बेल्डाडीमा काँग्रेसको अग्रता

महेन्द्रनगर – बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसको सुरुवाती अग्रता छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले अग्रता लिएको हो । अध्यक्षमा कांग्रेसका हरिषचन्द्र रानाले २६५, नेकपा एमालेका अक्कलबहादुर विष्टले १७४ र...