सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगको कपडा लगाउनुपर्ने

काठमाडौं – सरकारले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गरेको छ । बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई...

कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि

काठमाडौँ – सरकारले २०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री...

सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गरिने

काठमाडौं – सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एलपी ग्याँस छोडौं,...

सरकारले गर्यो निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था

काठमाडौँ – सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् । त्यस्तै सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन...

अब ६८ वर्ष देखि बृद्धा भत्ता पाइने

काठमाडौँ – सरकारले अब ६८ वर्षमा बृद्ध भत्ता दिने भएको छ । सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षमा बृद्ध भत्ता दिइने बताएका हुन्...

दुई घण्टामा सगरमाथा क्षेत्र पुग्ने गरी सडक मार्ग बनाउने

काठमाडौँ – सरकारले दुई घण्टामा सगरमाथा क्षेत्रमा पुग्ने गरी सडक मार्ग बनाउने घोषणा गरेको छ । सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चतरा–सगरमाथा द्रुत मार्ग...

बैतडी र बझाङमा फस्फोरस खानीको उत्खनन गरिने

बैतडी – बैतडीमा फस्फोरस खानीको उत्खनन गरिने भएको छ । आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९÷८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बैतडी र बझाङमा फस्फोरस खानीको उत्खनन गरिने बताएका...

तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको विमान यस्तो अवस्थामा भेटियो

काठमाडौँ – झण्डै तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । मध्य कमाण्ड पोखराका कमाण्डपति बाबुराम श्रेष्ठका अनुसार मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा दुर्घटनाग्रस्त...

सम्पर्कविहीन विमानमा एकै परिवारका ४ जना सवार

काठमाडौँ – पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता तारा एयरको जहाजमा सवार ४ जना गोरखाका रहेको पाइएको छ । जहाजमा सवार २२ जनामध्ये चारजना गोरखाको सहिद लखन गाउँपालिका–५ तीनमाने स्थायी ठेगाना...

कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु

कैलाली – कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –३ स्थित धनगढीलाई कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु...

जेठ २३ गतेदेखि आईपीओ निष्काशन गर्दै श्वेत गंगा हाइड्रोपावर

काठमाडौँ – श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले जेठ २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।...

बेपत्ता विमानका पाइलटको मोबाइलमा घण्टी गइरहेको छ, खोजी कार्य जारी

काठमाडौं – नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन...