काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सरकारी शिक्षकहरुले आफ्ना बालबालिकाहरु निजी विद्यालयमा पठनपाठन गराउन नपाउने नीति ल्याएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यो नीति समावेश गरेको...
काठमाडौँ – नेपाल प्रहरीमा डीआईजी बढुवा सिफारिस भएसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ३२ वटा दरबन्दी रिक्त भएको छ । असार ८ मा गृहसचिव नेतृत्वको बढुवा समितिले १७ जना एसएसपीलाई...
बुटवल – शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदैछ ।घर पक्षले अमृताको छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ...
काठमाडौँ – शुक्रबार सेयर बजार बढेको छ। आज नेप्से परिसूचक १३.७८ अंकले बढेर १,८६२.०६ बिन्दुमा पुगेको हो। केही दिनदेखि आन्दोलित लगानीकर्ताहरूको माग पूरा भएको भन्दै शुक्रबार आन्दोलन तोडिएको छ। यसै...
महोत्तरी – महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
काठमाडौं – उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र...
काठमाडौं – काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ । गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ। देशैभरका स्थानीय तहमध्ये जेठो र पहिलो महानगरले...
काठमाडौँ – कालिकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका–८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको...
काठमाडौं – एनएमबि बैंकका ग्राहकले धनगढीको भाटभटेनीमा किनमेल गर्दा १० प्रतिशतदेखि ५०० रुपैयाँ क्यासब्याकसम्म सुविधा पाउने भएका छन् । बैंकका ग्राहकले भिसा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा यो सुविधा...
काठमडौँ – सुदूरपश्चिम प्रदेशमा यस वर्ष दुई लाख बढी जनसंख्या विपदका घटनाबाट प्रभावित हुने अनुमान गरिएको छ । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ, डुबान लगायतका विपदका घटनाबाट प्रदेशमा यस...
दार्चुला – जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर जोड खोप दिएको हो । यसअघि कोरोना खोप लगाउन छुटेका तथा...
काठमाडौँ – टीभीएस अपाचेको बीएस-भीआई मोडलको अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच जगदम्बा मोटर्सले नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो। नयाँ...