उपत्यकामा पछिल्लो समय डेंगुको बिरामी बढ्दै

काठमाडौं– उपत्यकामा पछिल्लो समय डेंगुको बिरामी बढ्दै गएका छन् । डेढ महिनाको अवधिमा मात्र पाँच सय ७९ जनामा डेंगु पुष्टि भएको छ। उपत्यकाको तीनै जिल्लामा डेंगु देखिएको छ। यस वर्ष उपत्यकामा...

प्रदेश नं.१ र गण्डकीमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं- निर्वाचन आयोगले प्रदेश नं.१ र गण्डकी प्रदेशका निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ । आयोगले प्रेस विज्ञप्ति जारी गरी आमनिर्वाचनको मिति तोकिसकेको र प्रदेश सभाको कार्यकाल...

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ सोमबार नेपाली बजारमा लन्च हुने

काठमाडौँ – सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ भदौ ६ गते, सोमबार नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस...

रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत

काठमाडौँ – प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ। अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत...

रसुवागढी र तातोपानी नाका ठप्प हुँदा दशैँका लागि ल्याइएका सामान बाटोमै रोकिए

काठमाडौँ – नेपाल र चीन जोड्ने रसुवागढी र तातोपानी नाका खुल्न नसक्दा सरसामान आयात ठप्प भएको छ । दशैँको लागि भन्दै व्यापारीले अर्डर गरेका र ल्याउँदै गरेका सामान रोकिएको छ...

पश्चिम नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु बाँके

काठमाडौँ – बाँकेलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराति भूकम्प गएको छ। राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाँके,...

अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण शुरु

बागमती – विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल...

बैतडी कारागारभित्र फैलियो कोरोना, १६ जनामा पुष्टि

बैतडी – बैतडी जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण...

कृष्णा जन्माष्टमी तथा भगवान् श्रीकृष्णसंग सम्बन्धित किम्बदन्ती

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने...

कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

चितवन – चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको...

धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

झापा – झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन् । खानेपानी संस्थानले...

करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा रहेको गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको ज्यान गएको छ । आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने...