चट्याङ लागेर एउटै गाउँका तीन जना महिलाको मृत्यु

काठमाडौँ – रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका-३ मलाही टोलकाे खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर...

मध्यपुर थिमि नगरपालिकाले भन्यो- अनधिकृत संरचना हटाउन ३५ दिन भित्र हटाउनु

काठमाडौँ – मध्यपुर थिमि नगरपालिकाले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । ३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसिमा...

डेङ्गुका बिरामीले भरिँदै काठमाडौं उपत्यकाका अस्पताल

काठमाडौं – उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन्। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन्। टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या...

आज हरितालिका तीज व्रत, शिव मन्दिहरुमा दर्शनार्थीहरुको घुइँचो

काठमाडौं – आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र...

तीजमा धार्मिक, सांस्कृतिकभन्दा खानपान र मनोरञ्जनको पक्ष हाबी

काठमाडौं – तीज पर्वमा धार्मिक र सांस्कृतिक पक्षभन्दा खानपान एवं मनोरञ्जनको पक्ष हाबी हुन थालेको छ । दुई महिनाअघिदेखि नै दर खान थालेदेखि नै खानपानको पक्ष हावी हुन थालेको संस्कृतिविद् डा...

प्रहरी महानिरिक्षकद्वय अमेरिका जाँदै

काठमाडौँ – नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन् । इन्टर पोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन्। सो सम्मेलनले आतंकवाद,...

विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव

काठमाडौं – काठमाडौँ महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ। आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध...

आज तीजकाे दर खाने दिन

काठमाडौँ – आज हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घरघरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई...

सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो, प्रतिव्यक्तिलाई थपियो ६९ हजार ऋणभार

काठमाडौं – सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक...

CBIA पेप्सीकोला क्षेत्रकै नमुना स्कुल

काठमाडौ – पेप्सीकोला क्षेत्रमा रहेका स्कुलहरूमध्ये CBIA नमुना स्कुलको रूपमा रहेको पाईएको छ । FECA अन्तर्गत २५ वटा विद्यालयहरुमध्ये २०७८ सालको SEE मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा...

नेपाल व्यापार संघद्वारा तीज विशेष कार्यक्रमको आयोजना

काठमाडाैँ – नेपाल व्यापार संघ, महिला उद्यमी तथा व्यवसायी विभागले राजधानी तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । आइतबार नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमको अध्यक्षता तथा माहिला बालवालिका तथा...

भष्म गर्दिन्छु’ भन्दै बालेनको घर पुगेका ‘जोगी’ पक्राउ

काठमाडौं – शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा गएर दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जोगीमा भेषमा रहेका उनी ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका...